1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

नाइमाद्वारा साउनमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने घोषणा
नाइमाद्वारा साउनमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने घोषणा

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) आगामी साउनमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने घोषणा गरेको छ । आज नाइमाको औपचारिक शुभारम्भ कार्यक्रममा सो घोषणा गरिएको हो ।   संस्थाको अध्यक्ष रितु सिंह वैद्यले नाइमाले नेपालको अटोमोबाइल र...

भारतबाट अवैधरुपमा ल्याइएका लाखौं रुपैयाँका खसीसहित दुई व्यक्ति समातिए
भारतबाट अवैधरुपमा ल्याइएका लाखौं रुपैयाँका खसीसहित दुई व्यक्ति समातिए

काठमाडौं । भारतबाट अवैधरुपमा ल्याइएका एक सय ४० वटा खसीसहित दुईजनालाई सशस्त्र प्रहरी बलको टोलीले बर्दियाको गुलरिया नगरपालिका–१२ स्थित टनसपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ बस्ने ३१ वर्षीय केशव घर्तिमगर र सोही नगरपालिका २...

प्राइम बैंकको चुक्ता पूँजी १४ अर्बको हाराहारी पुग्यो
प्राइम बैंकको चुक्ता पूँजी १४ अर्बको हाराहारी पुग्यो

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात औपचारिकरुपमा एकीकृत कारोबार शुरुवात भएको छ । बैंंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्तिपश्चात एकीकृत कारोवार शुभारम्भ गरे । श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा...

उद्यमी ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित
उद्यमी ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास महाराजगञ्जमा आयोजित विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त विभूषणबाट सम्मानित...

बैंक अफ काठमाण्डूद्वारा विद्यालयलाई आर्थिक सहयोग प्रदान
बैंक अफ काठमाण्डूद्वारा विद्यालयलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुरको श्री सञ्जय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ । उक्त सहयोग रकम बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापालाई हस्तान्तरण...

माछापुच्छ्रे बैंकले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने
माछापुच्छ्रे बैंकले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको १६ प्रतितशत लाभांश दिने भएको छ । बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७५/७६ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न...