गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । सेवा विस्तार गर्दै गाउँ–गाउँका नागरिकको वित्तीय कारोबारलाई सहज बनाउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भोजपुर जिल्लाको हेलौंछामा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । देशका विभिन्न दूर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु-याउनुका साथै शाखारहित बैकिङ्ग...
काठमाडौं । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता/मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमान प्रतिकूल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असीमित सुरक्षाको सुनिश्चितताको...
देशभित्र उद्योग व्यवसाय फस्टाउन नसक्दा बेरोजगारको दर दिनप्रतिदिन बढिरहेको छ । उद्योगी व्यवसायीहरुले उद्योग चलाइरहने कि बन्द गर्ने भन्ने द्विविधामा काम गरिरहेका छन् । वस्तुको माग घटेको छ । उत्पादनमा कमी आएको छ । पूँजीगत खर्च गर्न नसक्नु र निर्माण...
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ । सेवाग्राहीमुखी योजनाअन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक रात खाने–बस्नेसहितको सुविधा निःशुल्क उपलब्ध...
काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सहज बनाउने समझदारी भएको छ । समझदारी पत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप श्रेष्ठ...
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जनसंख्याले अल्पसंख्यक, सामाजिक आर्थिकस्तरले पिछडा वर्ग र पेशाको हिसाबले कपाल काट्ने पुख्र्यौली पेशा रहेका नेपालका नाईहरुको व्यवसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले नाईहरुको छाता संगठन नेपाल नाई ट्रेड युनियनसँग समझदारी...












