1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

नाडाले बुझायो यातायातमन्त्री महामेठसमक्ष विभिन्न सुझाव
नाडाले बुझायो यातायातमन्त्री महामेठसमक्ष विभिन्न सुझाव

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशनका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग विभिन्न विषयमा छलफल गरेको छ । छलफलमा अध्यक्ष चौधरीले सो मन्त्रालयसँग सम्बन्धित नाडाको २६ बूँदे सुझावहरु पेश गर्दे त्यसको समुचित सम्बोधन र समाधानका...

कोभिड–१९ विरुद्धको लडाईंमा एनएमबि बैंकको निरन्तर सहयोग हुँदै
कोभिड–१९ विरुद्धको लडाईंमा एनएमबि बैंकको निरन्तर सहयोग हुँदै

काठमाडौं । एनएमबि बैंकले कोभिड–१९ विरुद्ध प्रतिरक्षाको लागि सरकार र जनतालाई सहयोग पु¥याउने कार्य जारी राखेको छ । बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ । बैंकले यी प्रयासहरुले भाइरसको फैलावट रोक्न मूलधारमा खटिएका स्वास्थ्यकर्मीहरुको...

तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर, राजस्व तिर्न सहज
तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर, राजस्व तिर्न सहज

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले कपिलवस्तु जिल्ला, तौलिहवावडा–१, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजश्व कार्यालय कपिलवस्तु जिल्ला कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश...

हिमालयन बैंकले ल्यायो डलर प्रिपेड कार्ड सुविधा
हिमालयन बैंकले ल्यायो डलर प्रिपेड कार्ड सुविधा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘HBL डलर प्रीपेड कार्ड’ सुविधा प्रचलनमा ल्याएकोे छ । यस सुविधाअन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सय सम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्दछन् । यस कार्ड सुविधाबाट...

कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा
कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्र्रौटामा नयाँ शाखा विस्तार गरी कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा...

पढ्दै कमाउँदै कार्यक्रम : मंगला माध्यमिक विद्यालय परिसरमै च्याउ र तरकारी खेती
पढ्दै कमाउँदै कार्यक्रम : मंगला माध्यमिक विद्यालय परिसरमै च्याउ र तरकारी खेती

म्याग्दी । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका-२ बाबियाचौर र मालिका गाउँपालिका-७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला-२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक...