गृहपृष्ठ राेजगार-खबर

साउदीमा कमाई नभएपछि नेपाल फर्किएर गाईपालन : मासिक दुई लाख आम्दानी
साउदीमा कमाई नभएपछि नेपाल फर्किएर गाईपालन : मासिक दुई लाख आम्दानी

पर्वत । रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गर्नुभएका पर्वतका एक युवाले मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय नारायण  ...more

गोदावरी नगरमा फोहोरबाट मोहर बन्दै, सय जनालाई रोजगारी
गोदावरी नगरमा फोहोरबाट मोहर बन्दै, सय जनालाई रोजगारी

कैलाली । कैलालीको गोदावरी नगरपालिका-४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ । आठ वर्षसम्म नगरपालिकामार्फत फोहर व्यवस्थापन गर्दै आउनुभएका उहाँ अघिल्लो साउनदेखि गोदावरी नगरपालिकामा रहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रमा कार्यरत हुनुहुन्छ ।    ...more

पोर्चुगलको पिआर छाडेर बाख्रा पालन व्यवसायमा लाग्दा राम्रो आम्दानी
पोर्चुगलको पिआर छाडेर बाख्रा पालन व्यवसायमा लाग्दा राम्रो आम्दानी

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका-३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गर्नुभएको छ । विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिनुभएको हो । छोराछोरी  ...more

झाडी फाँडेर फलफूल बगैंचा, स्वरोजगारीसँगै राम्रो आम्दानी
झाडी फाँडेर फलफूल बगैंचा, स्वरोजगारीसँगै राम्रो आम्दानी

म्याग्दी । बेनी नगरपालिका-९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गर्नुभएको छ । रामकृष्ण कृषि, पशुपन्छी तथा फलफूल नर्सरीका सञ्चालक २६ वर्षीय चोखालले पाखोबारीलाई सुन्तला, कागती, टिमुर, ओखर, किबी र अकबरे खुर्सानीखेती गरेर हराभरा बनाउनुभएको हो  ...more

अवकाशपछि व्यवसाय गरेर घनश्याम बने मालामाल
अवकाशपछि व्यवसाय गरेर घनश्याम बने मालामाल

बाँके । धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका-६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहनुभएको छ । उहाँले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त  ...more

रानीपौवा पर्यटनले गुल्जार, झारकोट ओझेलमा
रानीपौवा पर्यटनले गुल्जार, झारकोट ओझेलमा

मुस्ताङ । यहाँको वारागुङ मुक्तिक्षेत्र-१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ । मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको  ...more