गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित चेम्बरका पदाधिकारीहरुले नेपालका लागि चीनको बेइजिङस्थित नेपाली राजदूतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीसँग भेट गरेका छन् । चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले चीनको बेइजिङस्थित राजदूतावासका मिनिस्टर पराजुलीसँग...
काठमाडौं । सम्पूर्ण देश नै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा ग्राहक वर्गको माग तथा समयसापेक्ष सेवा दिने हेतुले नबिल बैंकले Nabil Gen-N Account ल्याएको थियो । यो नयाँ सोच र नयाँ जोश बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो । यो योजनाले...
नेपालमा विकास निर्माणका कामहरु राम्रोसँग हुन सकिरहेका छैनन् । विकास बजेटको अभावले निर्माण व्यवसायीहरुले भुक्तानी प्राप्त गर्न नसकेपछि विकास निर्माणका काम हुन नसकेका हुन् । जसका कारणले आर्थिक मन्दी व्यापक हुन थालेको देखिन्छ । रोहिणी गाउँपालिकाका विभिन्न विकास निर्माणका कामसमेत...
काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कायम हुनेगरि कूल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा...
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई बोनश तथा नगद लाभांश दुवै दिने भएको छ । हालै सम्पन्न सञ्चालक समितिको बैठकले आ.व. ०७५/०७६ को लागि प्रति शेयर १० प्रतिशतका दरले हुन आउने रकम रु. करोड ३४ लाख २२ हजार ८...
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो...












