गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । कैलाश विकास बैक लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । आगामी...
काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व पे्रस काउन्सिलको महासचिवजस्तो गरिमामय पदमा सर्वसम्मतले निर्वाचित भई नेपालको शीरलाई थप उचाईमा पु-याउन सफल भएका छन् । भर्खरै अजरबैजानमा सम्पन्न विश्व प्रेस काउन्सिलको सम्मेलनबाट महासचिवजस्तो गरिमामय पदमा सर्वसम्मतरुपमा चयन हुनु...
गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औ विश्व सम्मेलन तथा महाधिवेशनमा अमेरिकाबाट आङछिरी शेर्पा (एसी शेर्पा) ले आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था एनआरएनएमा उपाध्यक्ष उम्मेदवारको घोषणासँगै उनले आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई...
काठमाडौं । ‘वहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि’ फोटो प्रतियोगितामा वीरगञ्जका पंकज श्रेष्ठले खिचेको (फरक क्षमता) अटिजमका बिधार्थीलाई पढाउँदै गरेको फोटोले प्रथम स्थान हासिल गरेको छ । युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास...
काठमाडौं । राजधानीको मुटु भृकुटीमण्डपमा लागिरहेको ‘महासेल महाकुम्भ जुत्ता मेला’ बिहीबार सकिंदैछ । यतिबेला सो जुत्तामेलामा उपभोक्ताहरुको भीड निकै बाक्लो हुन थालेको छ । मेला सकिनै लाग्दा उपभोक्ताहरुको भीड झन्–झन् बढ्न थालेपछि जुत्ता मेलाका आयोजक खुशी भएका छन् । मेला...
एनएमबि बैंकका कर्मचारीहरुको दक्षता अभिबृद्धिका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआई)सँग सम्झौता भएको छ । हालैमात्र एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ्ग इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।...












