V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

कैलाश विकास बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने

काठमाडौं । कैलाश विकास बैक लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । आगामी साधारण सभाबाट पारित भएपछि सो लाभांश शेयरधनीलाई वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

प्रकाशित समय २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010