1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

बेमौसमको बाजा : सत्ताको लुछाचुँडी
बेमौसमको बाजा : सत्ताको लुछाचुँडी

अहिले नेपालमा स्थिर सरकार छ । नेकपालाई करिब दुईतिहाईको हाराहारीमा जनताले दिएको मत छ । त्यसको नेतृत्व गरिरहेका छन् केपी शर्मा ओलीले । उनी पार्टी अध्यक्षमात्र होइनन्, संसदीय दलको नेता र प्रधानमन्त्रीसमेत छन् । तर अब उनलाई सत्तामा राखिरहनु ठूलो...

‘पहिला सुन अनि थुन’ हुनुपर्नेमा ‘पहिले थुन अनि सुन’को प्रक्रियाले बढावा पाएकोमा बैंकरहरु चिन्तित
‘पहिला सुन अनि थुन’ हुनुपर्नेमा ‘पहिले थुन अनि सुन’को प्रक्रियाले बढावा पाएकोमा बैंकरहरु चिन्तित

काठमाडौं । कमशल धितोमा ठूलो ऋण रकम प्रवाह गरेको आरोपमा एकैसाथ करिब एक दर्जन बैंकरहरुलाई सिआइबीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएपछि चिन्तित बनेका बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा संघहरुले सामूहिक विरोध गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स...

ग्लोबल आइएमई बैंकद्वारा प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेण्डर सार्वजनिक
ग्लोबल आइएमई बैंकद्वारा प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेण्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक...

गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा
गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा लिएर सञ्चालित मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले...

नाकामा रहेका नेपालीहरुलाई सरकारले गन्तव्यसम्म लैजाने
नाकामा रहेका नेपालीहरुलाई सरकारले गन्तव्यसम्म लैजाने

काठमाडौं । विश्वव्यापीरुपमा नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारीले आक्रान्त भइरहेको बेलामा नेपालमा नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समेत विभिन्न कामहरु गरिरहेको छ । समितिको आजै बसेको बैठकले वर्तमान अवस्थामा नेपालमा रहेका विदेशी नागरिकहरुको सुरक्षा नेपाल...

जनता बाँचे न राजनीति गर्ने होला प्रधानमन्त्रीज्यू
जनता बाँचे न राजनीति गर्ने होला प्रधानमन्त्रीज्यू

प्रधानमन्त्रि ज्यू ,यो चित्कार र शोकका बीच पनि तपाईंलाई निद्रा लाग्छ है ? सम्माननीय प्रधानमन्त्री ज्यू नमस्कार ! म यतिबेला कोभिड पोजेटिभ संक्रमण भएर १५ दिन देखि होम आइसोलेशनमा (काठमाण्डौं) मै छु । यो १५ दिन बीचको समय म र...