1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

आइएमई जनरल इन्स्योरेन्स नगर र गाउँहरुमा सम्झौता गर्दै
आइएमई जनरल इन्स्योरेन्स नगर र गाउँहरुमा सम्झौता गर्दै

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले अहिले विभिन्न नगर र गाउँहरुमा बीमा गर्नेगरी धमाधम सम्झौता गर्न थालेको छ । हालैमात्र धादिङको निलकण्ठ नगरपालिकासँग सो नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दूर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता गरेको हो...

मेगा बैंकको आयोजनामा भएको आँखा शिविरमा सयौंको परीक्षण
मेगा बैंकको आयोजनामा भएको आँखा शिविरमा सयौंको परीक्षण

काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारासहित खुलेको मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा बैंकले पर्सा...

अपर आँखुखोला जलविद्युत आयोजना आठ अर्ब लागतमा निर्माण हुने
अपर आँखुखोला जलविद्युत आयोजना आठ अर्ब लागतमा निर्माण हुने

काठमाडौं । अपर आँखुखोला जलविद्युत परियोजना निर्माण गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रो प्रालिबीच विद्युत व्यापार सम्झौता (पिपिए) सम्पन्न भएको छ । ३८ मेगावाट क्षमताको उक्त आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी...

पेट्रोलियम पदार्थको अहिले नै विकल्प देखिंदैन (अन्तर्वार्ता)
पेट्रोलियम पदार्थको अहिले नै विकल्प देखिंदैन  (अन्तर्वार्ता)

विक्रम सम्वत् २०१८ सालमा खोटाङ जिल्लाको तत्कालीन सिम्पानी गाविस–३ बर्रे (हालको खोटेहाङ–८) मा जन्मनुभएका देवीप्रसाद न्यौपाने (बाबुराम)ले अध्ययन र नेपाल आयल निगमको जागिरलाई सँगसँगै अगाडि बढाउनुभयो । २०३८ सालदेखि जागिरमा प्रवेश गर्नुभएका न्यौपाने नेपाल आयल निगम कर्मचारी संघको अध्यक्ष भएकै...

कमिशनतन्त्र र ठेकेदारी प्रथालाई ठूलो झापड
कमिशनतन्त्र र ठेकेदारी प्रथालाई ठूलो झापड

काठमाडौं । वर्षौंदेखि ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदारहरुका लागि नेपाली सेनाको कामले ठूलो पाठ सिकाएको छ । गत चैत्र १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरीसहितको चक्रवत तथा असिना पानीका कारण स्थानीय घरहरुमा क्षति पुगेपछि नेपाली सेनालाई ती...

स्वरोजगार कोषले हजारौं रोजगारी सिर्जना गर्ने
स्वरोजगार कोषले हजारौं रोजगारी सिर्जना गर्ने

काठमाडौं । स्वरोजगार कोषले विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुलाई स्वरोजगार बनाउने अभियानलाई तीव्रता दिइरहेको जनाएको छ । कोषका कार्यकारी उपाध्यक्ष डा.कल्याण रोकाले सञ्चारकर्मीहरुमाझ कोषले के कस्ता कार्यहरु गरिरहेको छ भन्नेबारे जानकारी गराए । कोषले विगतभन्दा प्रभावकारी ढंगले काम गर्ने बताए ।...