गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशले भोगिरहेको...
काठमाडौं । आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर समाचार प्रकाशन गर्ने नियमानुसार दर्ता एवं सूचीकरण नभएका ३ वटा वेबसाइट नेपालभित्र प्रकाशन/प्रशारण गर्न नसक्नेगरी बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ । प्रेस काउन्सिल नेपालका उपप्रशासकीय...
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष चिन्तामणि भट्टराईलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शपथ खुवाएका छन् । भट्टराईलाई हालै सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चुनिएको थियो । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,...
० भयावह आयातको अवस्था र व्यापार घाटा हेर्दा हामी अहिले नेपाल सम्पूर्णरुपमा परनिर्भर भइसकेको देखिन्छ, देशभरका ७५३ वटै स्थानीय तहलाई मुलुकको राष्ट्रिय अर्थतन्त्रसँग जोड्दै परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अगाडि बढ्न र पूर्णरुपमा आत्मनिर्भर हुन कतिको सम्भव होला ? सबभन्दा पहिला हाम्रो...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र...
मुलुकले केही वर्षदेखि यता आएर निरन्तररुपमा उच्च आर्थिक बृद्धि हासिल गरिरहेको अवस्था छ । हामीले ब्याजदर अलि बढेको देखेपछि, सुधारात्मक केही अभियानहरू चलाएपछि केही हाम्रा ‘इनिसियटिभ्स’हरूको कारणले निक्षेपको ब्याजदर गतवर्षदेखि अहिलेसम्म स्थिर भएको अवस्था छ । कर्जाको व्याजदर क्रमिकरुपमा घट्दै...












