गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । इन्टरनेटको प्रयोगमा भएको बृद्धिसँगै सोको माध्यमद्धारा बजारमा विभिन्न किसिमका वस्तु तथा सेवाको खरिद बिक्री पनि बढ्दो क्रममा रहेको छ । समयअनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेटमार्फत गरिएको वस्तु तथा...
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनल २०१८, सिजन ४ का प्रतियोगीहरुले आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन् । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागेको चौथो संस्करणको मिसेस नेपाल इन्टरनेशनल २०१८ अन्तर्गतको ट्यालेन्ट राउण्डमा सहभागीहरुले आप्mना प्रतिभा प्रदर्शन गरेका हुन्...
गायिका टीका तारामी मगरले ‘चिलायो’ नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । उनले आफ्नै युटुब च्यानलमार्फत ‘चिलायो’ तीज गीत बजारमा ल्याएकी हुन् । पछिल्लो समय स्टेज कार्यक्रममा निकै व्यस्त गायिका टीकाले गतवर्ष ‘बाच्छीले धान खायो’ बोलको झ्याउरे तीज गीत ल्याएर...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन् । आजै सम्पन्न बैंकको साधारणसभाबाट भण्डारी सञ्चालकमा निर्वाचित भए भने प्रवलजंग पाण्डेसमेत सञ्चालक बन्न सफल भए । त्यसैगरी साजन शर्मा र सीता कार्कीसमेत सञ्चालकमा चयन भए । लगत्तै...
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिजबीच रिचार्जर एपबाट एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी क्यूआरमार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १० प्रतिशत क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार रिचार्जर एप...
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्सको (नेपाल) र ओरियण्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंस्थित सिप्रदी टेड्रिङ प्रा.लि.को मुख्य कार्यालयमा आयोजित एउटा समारोहका...












