1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

हलोदेखि हाइड्रोसम्म सफल बनाउन ‘मेगा स्मार्ट कृषि’ सेवा
हलोदेखि हाइड्रोसम्म सफल बनाउन ‘मेगा स्मार्ट कृषि’ सेवा

स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’को मूलमन्त्रलाई आत्मसात गर्दै आएको मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ । मेगा बैंकले व्यावसायिक किसानहरुको सम्मान स्वरुप ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो...

लकडाउन खुलेको तीन महिनाभित्र अनलाईन कारोबार प्रणाली पूर्ण स्वचालित बनाउन हामीले काम शुरु गरिसकेका छौ
लकडाउन खुलेको तीन महिनाभित्र अनलाईन कारोबार प्रणाली पूर्ण स्वचालित बनाउन हामीले काम शुरु गरिसकेका छौ

काठमाडौं । नेपालमा लागू गरिएको अनलाईन कारोबार प्रणाली पूर्ण भनाई हाफ मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम शुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् । मंगलबार कोरोना प्रभाव शेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)...

श्रम विवादको संख्यामा कमी हुँदैछ : ढकाल
श्रम विवादको संख्यामा कमी हुँदैछ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद श्रम विवादको संख्यामा कमी भइरहेको महसुस गरेको बताएका छन् । ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको महसुश भएको बताएका हुन् । ढकालले औद्योगिक सम्बन्ध र श्रम...

नेपाल लाइफ इन्स्योरेन्सले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन्छ : सिइओ झा
नेपाल लाइफ इन्स्योरेन्सले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन्छ : सिइओ झा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झाले बताएका छन् । काठमाडौंमा नेपाल लाइफद्वारा आयोजित ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’लाई सम्बोधन गर्दै सिइओ झाले सो कुरा बताएका हुन्...

नेपाल लाइफको बीमा शुल्क कनेक्ट आइपीएसमार्फत् भुक्तानी गर्न सकिने
नेपाल लाइफको बीमा शुल्क कनेक्ट आइपीएसमार्फत् भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिंदै आएकोमा अब कनेक्ट आइपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने भएको छ । कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी...

ग्लोबल आइएमई बैंक शाखारहित बैकिङ्ग सेवा विस्तार गर्दै
ग्लोबल आइएमई बैंक शाखारहित बैकिङ्ग सेवा विस्तार गर्दै

ग्लोबल आइएमई बैंकले हालैमात्र चितवनको खैरहानी–१२ कुमरोजमा आफ्नो नयाँ शाखारहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवासँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले चितवन जिल्लाको खैरहानी नगरपालिका–१२ कुमरोजमा आफ्नो १०३ औं शाखारहित बैकिङ्ग...