गृहपृष्ठ लाेकप्रिय समाचार
सुनसरी । संविधान दिवसको अवसर पारी स्वदेशी लघुवित्तको सहयोगमा इटहरी–८ सुनसरीस्थित सरस्वती सदन माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । संविधान दिवस मनाउने क्रममा साँझमा दीपावली गरेको विद्यालयले संविधान दिवसमा स्वदेशी लघुवित्त वित्तीय संस्थाको सहकार्यमा प्रभातफेरी कार्यक्रमको समेत आयोजना...
काठमाडौं । प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले १९ जना पत्रकारहरुलाई पुरस्कार प्रदान गरेकी छिन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित वार्षिकोत्सव समारोह कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित...
० तपाईंहरूको उद्योगका अवस्था कस्तो छ अहिले ? हामीले नेपालमै उद्योग स्थापना गरेर नेपालीलाई नै रोजगारी प्रदान गर्ने उद्देश्य लियौं । शुरुमा छ करोडको लगानीमा स्थापना गरिएको उद्योगमा हाल १२ करोडभन्दा बढी लगानी भइसकेको छ । हामीले उत्पादन गरेको क्यानभास...
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्ने घोषणा गरेका छन् । उनले देशबासीका नाममा सम्बोधन गर्दै आज सो कुरा बताएका हुन् । उनले कोरोना भाइरसको महामारीको नियन्त्रणका लागि सरकारले चालेका कदमहरु प्रभावकारी...
काठमाडौं । जीवन बीमाको क्षेत्रमा उत्कृष्ठरुपमा आफूलाई परिचित गराउन सफल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न गरेको छ । विगत १९ वर्षदेखि नेपाली जीवन बीमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ...
माछापुच्छ«े बैंक लिमिटेडले हालै दुईवटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । सिराहा जिल्लाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी थपिएका दुईसमेत गरी माछापुच्छ«े बैंक लिमिटेडको हालसम्म २७ शाखारहित बंैकिङ्ग सेवा सुचारु...












