गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । कृषि विकास बैंक वित्तीय सस्था कर्मचारी युनियनका पदाधिकारी तथा प्रतिनिधि आफ्नो नेतृत्व चयनका लागि आज र भोली भक्तपुरको बोडेमा जम्मा भएका छन् । बैंकभित्र सौदावाजीको महत्वपूर्ण भुमिका निर्वाह गर्ने यो युनियन कृषि विकास बैंकमा क्रियाशील युनियनमध्येकै ठूलो युनियन...
काठमाडौं । संसारभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९)ले नेपाललाई गाँज्दै लगेको छ । नेपालमा समेत ४ जनालाई कोरोना भाइरसले आक्रमण गरेको पुष्टि भइसकेको छ । कोरोना संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले यसबाट जोगिने एकमात्र उपाय घर बाहिर ननिस्कनु नै...
काठमाडौं । एनएमबि बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा योजना ल्याएको छ । नेपाल सरकारद्वारा जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याजअनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५’ अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले एनएमबि बैंकले...
काठमाडौं । प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्वारा प्राध्यापक डा. गोविन्दराम अग्रवाललाई सम्मानित गरिएको छ । काठमाडौंमा आयोजित ६६ औं वाणिज्य दिवसका अवसरमा डा. अग्रवाललाई सम्मानित गरिएको हो । डा. अग्रवालले वाणिज्य क्षेत्रमा उत्कृष्ठ कार्य गरेको, स्वदेश र विदेशमा वाणिज्य क्षेत्रलाई बढावा...
ललितपुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले बुंगमतीजस्ता सम्पदा बस्तीको मौलिक ढंगमा पुनर्निर्माण गर्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रमहरु ल्याएको बताएका छन् । शनिबार एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्पदा बस्तीभित्रका घरहरु मौलिक शैलीमा पुनर्निर्माण गर्दा...
काठमाडौं । एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार...












