1100×100 Nabil Advert

गृहपृष्ठ बैंक/वित्त

सिटिजन्स बैंकको अध्यक्षमा भण्डारी, सञ्चालकमा पाण्डे
सिटिजन्स बैंकको अध्यक्षमा भण्डारी, सञ्चालकमा पाण्डे

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन् । आजै सम्पन्न बैंकको साधारणसभाबाट भण्डारी सञ्चालकमा निर्वाचित भए भने प्रवलजंग पाण्डेसमेत सञ्चालक बन्न सफल भए । त्यसैगरी साजन शर्मा र सीता कार्कीसमेत सञ्चालकमा चयन भए । लगत्तै  ...more

एनआईसीद्वारा बीमा सुविधा अन्तर्गतको रकम भुक्तानी
एनआईसीद्वारा बीमा सुविधा अन्तर्गतको रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना खातावाललाई बीमा रकम भुक्तानी गरेको छ । बैंकले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाल व्यक्तिहरुलाई बीमा सुविधाअन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको हो । जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक  ...more

मकवानपुरमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर
मकवानपुरमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रदेश नम्बर ३ को राजधानी हेटौंडा उपमहानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । हेटौडास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन  ...more

ग्लोबल बैंक र नेपाल खुला विश्वविद्यालयबीच सम्झौता
ग्लोबल बैंक र नेपाल खुला विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल खुला विश्वविद्यालयबीच शुल्क संकलनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा विश्वविद्यालयको तर्फबाट कूल सचिव कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ग्लोबल आइएमई  ...more

सिटिजन्सको शाखारहित बैंकिङ सेवा भोजपुरको हेलौंछामा
सिटिजन्सको शाखारहित बैंकिङ सेवा भोजपुरको हेलौंछामा

काठमाडौं । सेवा विस्तार गर्दै गाउँ–गाउँका नागरिकको वित्तीय कारोबारलाई सहज बनाउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भोजपुर जिल्लाको हेलौंछामा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।  देशका विभिन्न दूर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु-याउनुका साथै शाखारहित बैकिङ्ग  ...more

बाढी पीडितको आवास निर्माणमा जनता बैंकको सहयोग
बाढी पीडितको आवास निर्माणमा जनता बैंकको सहयोग

काठमाडौं । तराई–मधेशमा गत २०७४ साल श्रावणमा गएको भिषण बाढी तथा डुबानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तीमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरिएको छ । उक्त बस्ती निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १०  ...more