1100×100 Nabil Advert

गृहपृष्ठ बैंक/वित्त

माछापुच्छ्रे बैंकले युएईबाट एक अर्बभन्दा बढी रकम भित्र्याउने
माछापुच्छ्रे बैंकले युएईबाट एक अर्बभन्दा बढी रकम भित्र्याउने

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात १ अर्बभन्दा बढी पैसा नेपाल ल्याउने भएको छ । आइतबार दुबईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउनेसम्बन्धी सम्झौतापत्रमा  ...more

माछापुच्छ्रे बैंकको ऋणपत्र स्टक एक्सचेन्जमा सूचिकृत
माछापुच्छ्रे बैंकको ऋणपत्र स्टक एक्सचेन्जमा सूचिकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदरसहित प्रति ऋणपत्र एक हजार रुपैयाँ कायम भएको उक्त ऋणपत्र मंसिर १८ देखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो । ऋणपत्र  ...more

मेगा बैंकले शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश दिने
मेगा बैंकले शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ । काठमाडौंमा आज सम्पन्न मेगा बैंकको नवौं बार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको  ...more

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’
माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’ को आयोजना हुने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा आज माछापुच्छ्रे बैंक लिमिटेड र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच हस्ताक्षर भएको छ । कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’ को मुख्य प्रायोजक  ...more

प्रभु बैंकले दशैंमा समेत सेवा उपलब्ध गराउने
प्रभु बैंकले दशैंमा समेत सेवा उपलब्ध गराउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले विजया दशमीको एक दिनबाहेक सबै दिन बैंक खोल्ने भएको छ । नेपालीहरुको महान चाड दशैंमा ग्राहकहरुलाई समस्या नहोस् भन्दै असोज २१ गते एक दिनमात्र बन्द गर्ने भएको छ । बैंकले नवमीसम्म उपत्यकाभित्रका बबरमहलस्थित मुख्य शाखा  ...more

एनआईसी एशियाले २१ प्रतिशत लाभांश दिने
एनआईसी एशियाले २१ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी शाखामार्फत् सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंक लिमिटेडले शेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले  ...more