MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

गृहपृष्ठ बैङ्क/वित्त

दैलेखको दुल्लुमा नबिल बैंकको शाखा सञ्चालनमा
दैलेखको दुल्लुमा नबिल बैंकको शाखा सञ्चालनमा

दैलेख । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८औं शाखाको रूपमा दैलेख जिल्लाको दुल्लु नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका  ...more

ग्लोबल आइएमई बैंकले जनायो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता
ग्लोबल आइएमई बैंकले जनायो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको  ...more

गरिमा बैंक र युनाइटेड ट्रेडर्सबीच आधार दरमा कर्जा प्रवाहको सम्झौता
गरिमा बैंक र युनाइटेड ट्रेडर्सबीच आधार दरमा कर्जा प्रवाहको सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई गरिमा विकास बैंक लिमिटेडले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । युनाइटेड ट्रेडर्स नेपालको लागि टोयोटा गाडीको आधिकारिक  ...more

एभरेष्ट बैंकले खोल्यो पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर
एभरेष्ट बैंकले खोल्यो पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुस्थित पकडीमा आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहनेगरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको हो । बैंकले ग्राहकहरुलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र  ...more

एनएमबि बैंकले सम्पन्न गर्‍यो एघारौं हेरिटेज वाक
एनएमबि बैंकले सम्पन्न गर्‍यो एघारौं हेरिटेज वाक

वैशाख । एनएमबि बैंकले एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । आज बैंकको बल्खु शाखाबाट शुरु गरी किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरिएको हो । एनएमबि बैंकले ‘हाम्रा सम्पदा हुन  ...more

सहकारी बैंकमा तरलता प्रशस्त
सहकारी बैंकमा तरलता प्रशस्त

काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा ४३.२६ प्रतिशत तरलता रहेको पछिल्लो तथ्यांकले देखाएको छ । नयाँ बर्ष २०८१ का अवसरमा शुभकामना सन्देशसहित जारी गरेको तथ्यांकमा ४३.२६ प्रतिशत तरलता रहेको उल्लेख गरेको छ । सार्वजनिक तथ्यांक अनुसार सहकारी बैंकमा कुल शेयर सदस्यहरुको  ...more