गृहपृष्ठ बैंक/वित्त
काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुरको श्री सञ्जय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ । उक्त सहयोग रकम बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापालाई हस्तान्तरण ...more
काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारासहित खुलेको मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा बैंकले पर्सा ...more
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ८.९६ प्रतिशत लाभांश दिने भएको छ । आज सम्पन्न बैंकको १५ औं वार्षिक साधारण सभाले सो प्रस्तावलाई पारित गरेको हो । उक्त साधारण सभाले आ. व.२०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको ...more
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ । ग्राहकहरुकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको मेगा बैंकले ...more
सिभिल बैंक लिमिटेडले नवौं वार्षिकोत्सवको अवसरमा एक महिनासम्म विभिन्न कार्यक्रम गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ३८ शाखाहरुमार्फत वार्षिकोत्सवको कार्यक्रमहरु गरेको हो । जसअन्तर्गत रक्तदानमा कूल १३५४ पिन्टर गत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । त्यसैगरी बैंकले ...more
कुमारी बैंक लिमिटेडले अन्नपूर्ण–११, छोम्रोङ कास्कीबाट शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । तमु ल्होसारको अवसरमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरे । उद्घाटन समारोहमा शाखारहित बैंकिङ सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद ...more












