1100×100 Nabil Advert

गृहपृष्ठ बैंक/वित्त

ज्योति विकास बैंकद्वारा तिलगंगा अस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग
ज्योति विकास बैंकद्वारा तिलगंगा अस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग

काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखासम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘जीरि आई स्टडि’को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत् १० लाख बराबरको  ...more

एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी
एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी

काठमाडौं । एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार  ...more

लक्ष्मी बैंकका अध्यक्षद्वारा गभर्नरसमक्ष शपथ ग्रहण
लक्ष्मी बैंकका अध्यक्षद्वारा गभर्नरसमक्ष शपथ ग्रहण

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो  ...more

प्रभुका तीनवटा शाखा एकैसाथ सञ्चालनमा
प्रभुका तीनवटा शाखा एकैसाथ सञ्चालनमा

काठमाडौं । प्रभु बैंकले हालैमात्र तीनवटा थप शाखा सञ्जाल सञ्चालनमा ल्याएको छ । बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका–२, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । पोखरा महानगरपालिका–२ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश  ...more

‘सिटिजन्स स्मार्ट बचत खाता’ सञ्चालनमा
‘सिटिजन्स स्मार्ट बचत खाता’ सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले युवा वर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’को शुभारम्भ गरेको छ । यस निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखामार्फत शून्य मौज्दातमा खोल्न पाउने छन् ।  ...more

मेगा बैंकको घर–गाडी कर्जा योजना सार्वजनिक
मेगा बैंकको घर–गाडी कर्जा योजना सार्वजनिक

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ । ‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगा बैंकले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’  ...more