1100×100 Nabil Advert

कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्र्रौटामा नयाँ शाखा विस्तार गरी कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा हो । मेगा बैंकले चालू आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको जनाएको छ ।

प्रकाशित समय १७:०५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु