गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली, २०७६ को प्रावधानविपरीत निर्माण परियोजनामा म्याद थप हुन नसक्दा व्यवसायीहरु चौतर्फी मारमा परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । म्याद थप नभएकै कारण चौतर्फी मानसिक दबाब झेल्नु पर्दा दैलेखका एक निर्माण व्यवसायी...
काठमाडौं । सनराइज बैंक र जीएमई रेमिट्यान्सबीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जिएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्तरुपमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौताअनुसार सनराइज...
काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । नजिकिंदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो...
काठमाडौं । सिद्घार्थ बैंकले दुईवटा शाखा थपेको छ । बैंकले धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग...
महालक्ष्मी विकास बैंक लिमिटेडले वातावरण संरक्षणमा सहयोग पु-याउन वृक्षारोपण कार्यक्रम गरेको छ । बैंकको महाराजगंज शाखा र तुलसीपुर शाखाले छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यक्रmम सञ्चालन गरेका छन् । महाराजगंज शाखाले काठमाडौं जिल्लाको काठमाडांै महानगरपालिका वडा नं ३, महाराजगञ्जदेखि न्यूरो अस्पतालसम्म वृक्षारोपण...
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन् । दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमै पु-याउँदै आएको मेरो किराना डटकमले मेगा बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने...












