गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । सद्भावनाको पर्व होली देशभर उल्लाहसपूर्वक मनाइँदैछ । हुन त सरकारले हिमाली, पहाडी र भित्री मधेशका ५६ जिल्लाहरुमा आज फागु पर्व मान्नका लागि सार्वजनिक विदा दिएको भए पनि फागु ती जिल्लाहरुमा मात्रै होइन, अन्य ठाउँहरुमा समेत हर्षोल्लाषपूर्वक मनाइने गरिन्छ...
काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । आज एक विशेष कार्यक्रमका बीच महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई प्रदान गरे...
काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले सन्दिप लामिछानेलाई ‘स्टार हम्बल हिरो’मा आबद्ध गरेको छ । नेपाललाई राष्ट्रि«य तथा अन्तर्राष्ट्रि«यस्तरमा चिनाएका क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मादुई बर्षका लागि आबद्ध गरेको हो । ‘स्टार हम्बल हिरो’ कार्यक्रम...
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो । सहज नेपाल संस्थाको प्राविधिक...
काठमाडौ । संसदीय उद्योग वाणिज्य उपभोक्ता संरक्षण तथा श्रम समितिको सभापति विमल श्रीवास्तवले काला व्यापारीलाई नियन्त्रणमा लिन निर्देशन दिएका छन् । सभापति श्रीवास्तवले तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘महंगी नियन्त्रणमा सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै सो कुरा...
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले माझी बस्ती निर्माणाका लागि सहयोग गरेको छ । बैंकले श्वेताश्री फाउण्डेशनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकीकृत नमूना माझी बस्तीलाई आर्थिक सहयोग गरेको हो । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नायव प्रमुख...












