गृहपृष्ठ लाेकप्रिय समाचार
ट्रेकिड ब्यबसायमा लागेको पनि करिब दुई दशक नाघेछ । १९९६ तिर यो व्यवसायमा प्रबेश गर्दा ईमेल तथा ईन्टरनेटको पहुँच थिएन । मध्यम परिवारको भएकोले खान लाउनकै निम्ति भौतारिनुपर्ने अवस्था भने थिएन । जीवनमा केही गर्नु पर्छ भन्ने दृढ अठोटले गर्दा...
संसारभर कोरोना भाइरस (कोभिड–१९)को आतंक व्यापकरुपमा फैलिरहेको छ । नेपालमा पनि त्यसको प्रभाव दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले मुलुकलाई ‘लकडाउन’ घोषणा गरेको छ । लकडाउनका कारणले गर्दा अधिकांश प्रिन्ट मिडिया बन्द अवस्थामा छन् भने अन्य सञ्चारका माध्यमहरुसमेत धेरै प्रभावित...
काठमाडौं । नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा एफटीटीएच (फाइबर टु द होम) को थालनी गरेको छ । भगवान् गौतम बुद्धको पवित्र भूमि रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा सो सेवाको शुभारम्भ गरिएको हो...
० संसारको पहिलो अर्थतन्त्रउन्मुख हाम्रो उत्तरी छिमेकी मुलुक चीन र दोस्रो ठूलो जनसंख्या र उदियमान अर्थतन्त्र भएको विशाल देश भारतको बीचमा रहेको नेपाल र आजको विश्व परिवेशमा नेपालको स्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ एउटा अनुसन्धानकर्ता एउटा सोधकर्ताको हिसाबले ? महत्वपूर्ण...
विश्व बजारमा प्रविधिले मारेको फड्कोसँगै नेपालका बैंक, वित्तीय कारोबार गर्ने संस्थाहरुले सूचना प्रविधिको भरपुर उपयोग गर्न थालेका छन् । सूचना प्रविधिको महत्वलाई आत्मसात गर्दै सहज र सुलभ रुपमा आमनागरिकसम्म सजिलै बैकिङ्ग पहुच पुरयाउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अनलाइनबाटै खाता...
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै डिउटीमा खटिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल आफैं फिल्डमा गई मास्क र सेनिटाइजर...












