1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

प्रधानसेनापति थापाले गरे उदयपुरको भ्रमण
प्रधानसेनापति थापाले गरे उदयपुरको भ्रमण

हालैमात्र प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हालेका पूर्णचन्द्र थापाले उदयपुर जिल्लास्थित श्री नंं.१८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । त्यसैगरी उनले सुनसरी जिल्ला ईटहरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टर र झापा जिल्लास्थित श्री नंं.२१ बाहिनी अड्डाको समेत भ्रमण गरेका छन् । निरीक्षण...

अनिवार्य आवश्यकताको कुरा हो स्वास्थ्य बीमा
अनिवार्य आवश्यकताको कुरा हो स्वास्थ्य बीमा

वि.सं. २०२२ सालमा खोटाङ जिल्लामा पिता युवराज पोखरेल र माता पदमादेवी पोखरेलको कोखबाट जन्मनुभएका रमेशकुमार पोखरेल हाल स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक हुनुहुन्छ । खोटाङको खार्पामा जन्म भए पनि मोरङको विराटनगर बसाई सर्नुभएका पोखरेल पढाईको सिलसिलामा काठमाडौं आउनुभयो । काठमाडौंमा...

ऋण नतिर्ने भन्ने हुँदैहुँदैन : अग्रवाल
ऋण नतिर्ने भन्ने हुँदैहुँदैन : अग्रवाल

पछिल्लो समय कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको सरकारको तथ्याङ्कले देखाउँछ । कुनै समय त्यस्तो थियो, उद्योग क्षेत्रबाट मात्रै जीडीपीमा १६ प्रतिशतसम्म योगदान रहेको थियो । अहिले त्यो तथ्यांक ६ प्रतिशतको हाराहारीमा झरिसकेको छ ।...

बिओके स्मार्टको टपअपमा २५ प्रतिशत नगद फिर्ता योजना
बिओके स्मार्टको टपअपमा २५ प्रतिशत नगद फिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै बिओके स्मार्टमार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकहरुले कारोबार रकमको २५ प्रतिशत नगद...

पशुपति क्षेत्र विकास कोषलाई माछापुच्छ्रे बैकद्वारा लकर हस्तान्तरण
पशुपति क्षेत्र विकास कोषलाई माछापुच्छ्रे बैकद्वारा लकर  हस्तान्तरण

माछापुच्छ्रे बैक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले आज सो लकरको उद्घाटन गरे । पशुपति क्षेत्र विकास...

काठमाडौं वल्र्ड स्कूलले विदेशी विद्यार्थीहरूलाई समेत आकर्षण गर्छ
काठमाडौं वल्र्ड स्कूलले विदेशी विद्यार्थीहरूलाई समेत आकर्षण गर्छ

संसारमा भएका विभिन्न किसिमका भौतिक पूर्वाधारहरूको भन्दा कुनै कमी नहुने गरी नेपालमै काठमाडौं वल्र्ड स्कूलको स्थापना भएको छ । आवास सुविधासहितको अन्तर्राष्ट्रियस्तरको स्कुलको अभावमा हरेक वर्ष हजारौंको संख्यामा नेपाली अभिभावकहरूले आफ्ना नानीहरूलाई मुलुकबाहिर खासगरी भारतमा लानुपर्ने स्थितिलाई अन्त्य गर्न र...