गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना खातावाललाई बीमा रकम भुक्तानी गरेको छ । बैंकले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाल व्यक्तिहरुलाई बीमा सुविधाअन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको हो । जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक...
उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित सर्पदंश प्राथमिक उपचार केन्द्रलाई हस्पिटलमा स्तरोन्नति गरिने भएको छ । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले सर्पले डसेर सो सर्पदंश उपचार केन्द्रमा उपचार गर्न आएकी १६ वर्षीया अस्मिता राईको मृत्यु भएपछि मृतकका अभिभावकसँगको छलफलका क्रममा सो...
सरकारले नै देशलाई आत्मनिर्भर हुनबाट टाढै राख्ने खालको नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । यो कुनै आरोप होइन । सरकारले ल्याएको नीति तथा कार्यक्रम र अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटले देशलाई आत्मनिर्भर र...
ताप्लेजुङ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ताप्लेजुङको भानु जनमाविमा वित्तीय साक्षरताको प्रशिक्षण दिएको छ । स्वदेशीले ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिकाअन्र्तगत भानु जनमाविमा वित्तीय साक्षरता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । देशव्यापी रुपमा स्वदेशी लघुवित्तले वित्तीय साक्षरताको अभियान चलाउने क्रममा...
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् नूनको कारोबार निजी क्षेत्रलाई समेत खुल्ला गर्ने घोषणा गरेको छ । बजेट घोषणाको बूँदा नं. २११ मा उल्लेख छ– ‘आयोडिनयुक्त नून आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय एवं न्यून मूल्यमा उपलव्ध गराउन निजी क्षेत्रको सहभागितामा नून उत्पादन...
काठमाडौं । नेपालका चिनी उद्योगीहरुको जालमा अर्थमन्त्रालयका अधिकारीहरु फस्दा जनतालाई काल, उद्योगीलाई मालामाल भएको छ । सरकारले चिनीमा कोटा तोक्दै चालू आर्थिक वर्षमा १ लाख मेट्रिक टनमात्र चिनी आयात गर्न दिने निर्णय गत भदौ ३१ गते गरेको थियो, जसका कारणले...












