गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले विश्व नै आक्रान्त छ । पछिल्लो तथ्यांकअनुसार यसले १९९ देशमा प्रभाव पारिसकेको छ । नेपालसमेत यसबाट अछुत छैन । नेपाल यतिबेला डकडाउनमा छ । कोरोनाको कुनै पनि आधिकारिक औषधि अहिलेसम्म नबनेको हुनाले यसको फैलावट रोक्ने...
काठमाडौं । २०७२ सालमा गएको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि अझै थप ६ खर्ब रुपैयाँ लाग्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापनाका बाँकी कामहरु सम्पन्न गर्न...
नेपालमा उद्योग व्यवसाय गर्न दिनप्रतिदिन सकस बन्दै गइरहेको छ । भएका उद्योगहरु समेत धमाधम बन्दै हुँदै गइरहेका छन् । ठूला, मझौला तथा साना उद्योगहरु धमाधम बन्द हुँदै गएपछि युवाहरु बेरोजगार बनिरहेका छन् । देशभित्र रोजगारीको अवसर गुम्दै गएपछि युवाहरु अहिले...
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहक महानुभावहरुको उच्चतम् लाभ तथा सुरक्षालाई मध्यनजर गर्दै ‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ । ‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहकहरुले ११ लाख रुपैयाँसम्मको बीमा सुविधासहित...
काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा ठूलो मानवीय क्षति भइरहेको, लाखौंमा यसको संक्रमण देखिएको र अर्बाैँ मानिस सन्त्रासमा रहेको विषय आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तासहित सम्पूर्ण जनसमुदायलाई अवगत नै छ । यस्तो जटिल अवस्थामा नेपाल सरकारले निकै...
काठमाडौं । बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा हरेक वर्ष चैत २८ गते नयाँ वर्षको स्वागत पुरानो वर्षको बिदाई गर्दै विगत १८ वर्षदेखि एउटै मितिमा निरन्तर आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समीक्षा कार्यक्रम भव्य सम्पन्न भएको छ...












