गृहपृष्ठ लाेकप्रिय समाचार
प्रविधिले मानिसलाई हरेक दिन सहज बनाउँदै लगेको छ । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । यस्तो मौका जुराएको हो माछापुच्छ्रे बैंकले । माछापुच्छ्रे बैंकको अनलाइन खातामार्फत् विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र सञ्चालन...
काठमाडौं । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा ‘एडीबीएल कर्पोरेट फुटसल, २०८१’ को आयोजना गरिएको छ । सानोठिमीस्थित दिव्यश्वरी प्लानिङमा रहेको रोयल नेपाल फुटसलमा आज भएको मैत्रीपूर्ण फुटसलमा अपरेशन टिम र बिजनेश टिमबीच भएको खेलमा अपरेशन टिमले २-० ले...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभर ‘बालिका शिक्षा योजना’ सञ्चालन गर्ने भएको छ । नेशनल लाइफकी अध्यक्ष पे्रमा राज्यलक्ष्मी सिंहले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत शुरु गरिएको ‘बालिका शिक्षा योजना’ कार्यक्रम नेपालभर नै सञ्चालन गरिने जानकारी दिएकी छिन् । कम्पनीमा...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरको धोबिघाटस्थित सनराइज टावरमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार ग्राहक वर्गको सेवामा थप विस्तार गर्ने उद्देश्यले सो एटिएम सेवा सञ्चालनमा ल्याएकोे हो । बैंक सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका...
२०४६ सालमा वन अधिकृतको रुपमा जागिरमा प्रवेश गरेर हाल वन विभागअन्तर्गत जिल्ला वन कार्यालय उदयपुरमा जिल्ला वन अधिकृत तथा ज्वाइन्ट सेक्रेटरीको रुपमा कार्यरत हुनुहुन्छ विष्णुप्रसाद भण्डारी । वन व्यवस्थापनमा एमएस्सी गर्नुभएका भण्डारी सक्रिय वन व्यवस्थापनको पक्षपाती हुनुहुन्छ । नेपालमा पनि...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक शाखा विस्तार कार्यमा निकै आक्रामक बनेको छ । पूर्णरुपमा सरकारी स्वामित्वमा सञ्चालित र आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल राष्ट्रिय वाणिज्य बैंकले पछिल्लो समय आफ्नो व्यापार विस्तारलाई समेत दु्रतगतिमा अगाडि बढाइरहेको...












