1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता
कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रालि बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार इष्टर्न एजेन्सीज प्रालिमार्फत् सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरु बाट सहज र छरितो रुपमा आइसरका विभिन्न प्रकारका सवारी साधनहरुमा...

माछापुच्छ्रे बैंकमा आर्टिफिसियल इन्टेलिजेन्स सेवा माया
माछापुच्छ्रे बैंकमा आर्टिफिसियल इन्टेलिजेन्स सेवा माया

प्रविधिको क्षेत्रमा एकपछि अर्को गर्दै भइरहेका परिवर्तनलाई आत्मसात गर्दै माछापुच्छ्रे बैंक लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को शुरुवात गरेको छ । हाल ‘माया’को सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत् माछापुच्छ्रे बैंकका सेवा सुविधाहरु लगायत बैंकिङ्ग सम्बन्धी जिज्ञासाहरुको...

स्थानीय सरकारसँग काँधमा काँध मिलाएर काम गरिरहेका छौं
स्थानीय सरकारसँग काँधमा काँध मिलाएर काम गरिरहेका छौं

बुबा रामशरण भगत र ममी जानकीदेवी भगतका सुपुत्र हुनुहुन्छ गजेन्द्रकुमार भगत । त्रियुगा उद्योग वाणिज्य संघको अध्यक्ष रहनुभएका भगतको जन्म २०४१ सालमा सप्तरीमा भएको हो । हाम उदयपुरको गाईघाट त्रियुगा नगरपालिका–११ डिएम गेटका स्थायी बासिन्दा भगतले मास्टरसम्मको अध्ययन गर्नुभएको छ...

आइएमर्ई ग्रुपको व्यवस्थापनमा सलाम एयरले नेपालको उडान भर्न थाल्यो
आइएमर्ई ग्रुपको व्यवस्थापनमा सलाम एयरले नेपालको उडान भर्न थाल्यो

काठमाडौं । व्यवसायिक सफलताको पर्याय बनेको आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्र्याएको छ । मङ्गलबार सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अबदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ । यस एयरलाइन्सको जीएसए (जनरल सेल्स एजेन्ट) व्यवस्थापन आइएमई गु्रपद्वारा...

प्रभु बैंकले मुस्ताङमा थप्यो दुई शाखा
प्रभु बैंकले मुस्ताङमा थप्यो दुई शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लामा दुईवटा शाखा विस्तार गरेको छ । प्रभु बैंकले हालैमात्र मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी दुईवटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । संघीय संरचनाबमोजिम...

एनआईसी एसिया बैंकद्वारा प्रत्येक प्रदेशलाई १५ लाखका दरले रकम प्रदान
एनआईसी एसिया बैंकद्वारा प्रत्येक प्रदेशलाई १५ लाखका दरले रकम प्रदान

काठमाडौं । एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक प्रदेशलाई १५ लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । ‘एनआईसी एसिया बैंकले देशका सातै...