1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

नेपाल लाइफद्वारा थप दुई अनलाइन सेवा सार्वजनिक
नेपाल लाइफद्वारा थप दुई अनलाइन सेवा सार्वजनिक

काठमाडौं । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाल लाइफले थप दुईवटा अनाइलाइन सेवाहरु सार्वजनिक गरेको छ । हामी सबैले आफूलगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको अवस्थामा घरमै बसेर...

स्वदेशी लघुवित्तको ७३ औं शाखा कैलालीको मसुरीयामा
स्वदेशी लघुवित्तको ७३ औं शाखा कैलालीको मसुरीयामा

कैलाली । चर्चित लघुवित्त वित्तीय संस्था स्वदेशी लघुवित्तले आफ्नो ७३ औं शाखा कैलालीको मसुरियामा खोलेको छ । सर्वसाधारणलाई सहज र सुपथ तरिकाले वित्तीय सेवा प्रदान गर्ने उद्देश्यसहित स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७३ औं शाखा कैलाली गौरिगंगा नगरपालिकास्थित मसुरियामा विस्तार...

सल्टियो विवाद, ३५ बिगाहा क्षेत्रफलमा लेमन ग्रास रोपिंदै
सल्टियो विवाद, ३५ बिगाहा क्षेत्रफलमा लेमन ग्रास रोपिंदै

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशिटप्पुको एकता चौकमा लेमन ग्रास रोप्ने काम धमाधम अगाडि बढेको छ । करिब ३५ बिगाहा क्षेत्रफलमा लगाउन शुरु गरिएको लेमन ग्रासप्रति असन्तुष्टि जनाउँदै वन कार्यालय उदयपुरले हस्तक्षेप गरेपछि नगरपालिकाले आफ्नो क्षेत्रभित्र गरिने विकासमूलक काममा...

प्रभु बैंकले दशैंमा समेत सेवा उपलब्ध गराउने
प्रभु बैंकले दशैंमा समेत सेवा उपलब्ध गराउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले विजया दशमीको एक दिनबाहेक सबै दिन बैंक खोल्ने भएको छ । नेपालीहरुको महान चाड दशैंमा ग्राहकहरुलाई समस्या नहोस् भन्दै असोज २१ गते एक दिनमात्र बन्द गर्ने भएको छ । बैंकले नवमीसम्म उपत्यकाभित्रका बबरमहलस्थित मुख्य शाखा...

सिरहामा स्वदेशी लघुवित्तले गर्यो छात्रा फुटबलको आयोजना
सिरहामा स्वदेशी लघुवित्तले गर्यो छात्रा फुटबलको आयोजना

सिरहा । लघुवित्तको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको सुखीपुर शाखाले बाल दिवसको अवसर पारेर छात्रा फुटबलको आयोजना गरयो । सिराहा जिल्ला सुखीपुर नगरपालिकाअन्तर्गत जनता उच्च माध्यमिक विद्यालयमा छात्रास्तरीय फुटबल कार्यक्रम सम्पन्न गरेको स्वदेशी लघुवित्त...

सबैको घरमा जेष्ठ नागरिकहरुको सम्मान हुनुपर्छ (अन्तर्वार्ता)
सबैको घरमा जेष्ठ नागरिकहरुको सम्मान हुनुपर्छ (अन्तर्वार्ता)

सिराहा जिल्लाको इनरुवा भन्ने ठाउँमा वि.सं. १९८२ सालमा बुबा जनार्दनलाल दास र आमा भवानी देवीका सुपुत्र जन्मनुभएको हो डा.गौरीशंकरलाल दास । जीवनमा सधैं केही न केही गरिरहनुपर्छ, काम गर्नलाई उमेरले छेक्दैन भन्ने स्वभावका दास शताब्दी पुग्न ६ वर्षमात्रै बाँकी छ...