1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

क–कसले पाउँदैछन् प्रेस काउन्सिल नेपालबाट पुरस्कार ?
क–कसले पाउँदैछन् प्रेस काउन्सिल नेपालबाट पुरस्कार ?

काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो ५० औं वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलले प्रत्येक वर्ष पत्रकारिता क्षेत्रका विभिन्न विधाका व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ । काउन्सिलको यो वर्ष स्वर्णजयन्ती पनि हो । असोज ६...

धर्मगुरु रामबहादुर बम्जनद्वारा आफ्नै अनुयायीमाथि बलात्कार !
धर्मगुरु रामबहादुर बम्जनद्वारा आफ्नै अनुयायीमाथि बलात्कार !

ललितपुर । पछिल्लो समय निकै चर्चामा रहेका धर्मगुरु रामबहादुर बम्जनले आफ्नै एक अनुयायीलाई यौन दूव्र्यवहार गरेको पीडितले बताएकी छिन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै अठार वर्षीया पीडित युवतीले भनिन्– ‘गुरुले मलाई पटक–पटक यौन दुव्र्यवहार गर्नुभयो । शुरुमा चाहिं मलाई चेक गरेको...

आइएमई पेद्वारा नयाँ योजना सार्वजनिक
आइएमई पेद्वारा नयाँ योजना सार्वजनिक

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ योजना सर्वाजनिक गरेको छ । देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप ‘आइएमई पे’ मार्फत् ‘चार गुण सशक्त’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ...

टानमा दुई समूहको भिडन्त, कसले मार्ला बाजी ?
टानमा दुई समूहको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४१ औं वार्षिक साधारणसभा भदौ २० गते हुँदैछ । साधारणसभाले टानमा नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि दुईवटा समूहले आ–आफ्नो प्यानल खडा गरेका छन् । दुई वर्षे कार्यकालका लागि चुनिने...

मिडिया काउन्सिल विधेयक यही अवस्थामा पास हुँदैन (अन्तर्वार्ता)
मिडिया काउन्सिल विधेयक यही अवस्थामा पास हुँदैन (अन्तर्वार्ता)

० अहिले तपाईं विश्व प्रेस काउन्सिलको वरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ, नेपालको प्रेस काउन्सिल र विश्व अन्य विभिन्न मुलुकका प्रेस काउन्सिलहरूलाई यहाँले कसरी हेरिरहनु भएको छ ? काउन्सिलको संसारको टे«न्ड हेर्दाखेरि फरक छ । जस्तो यसको गठन विधि भारत, बङ्गलादेशको, हाम्रो एशियाली...

नेपालमा ठूला लगानीका सन्दर्भमा ध्यान दिनुपर्ने पक्षहरु
नेपालमा ठूला लगानीका सन्दर्भमा ध्यान दिनुपर्ने पक्षहरु

लगानी बोर्ड विशिष्टीकृत र पृथक रणनीतिक महत्व बोकेको लगानी बोर्ड ऐन, २०६८ बाट गठित अधिकार सम्पन्न निकाय हो । बोर्डले प्रत्यक्ष निजी तथा सार्वजनिक-निजी साझेदारीसँग सम्बन्धित लगानीलाई अगाडि बढाउन दिशानिर्देश गर्दछ । विहङ्गमरूपले हेर्दा ठूला लगानीको सहजीकरण र त्यसलाई व्यवस्थित...