1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

विकट जिल्ला हुम्लामा जनता बैंकका तीन शाखा थपिए
विकट जिल्ला हुम्लामा जनता बैंकका तीन शाखा थपिए

काठमाडौं । जनता बैंकले कर्णाली प्रदेशको विकट जिल्ला हुम्लामा तीनवटा शाखा खोलेर कारोबारको शुरुवात गरेको छ । हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाहरुमा शाखा खोली जनता  बैंकले कारोबार शुरु गरेको हो । ती शाखाहरुबाट निक्षेप, कर्जा, रेमिट्यान्स सेवालगायत...

एनआरएन सहकोषाध्यक्षमा शेर्पाको पक्षमा सर्वसम्मत बनाउन कसरत
एनआरएन सहकोषाध्यक्षमा शेर्पाको पक्षमा सर्वसम्मत बनाउन कसरत

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ९ औ विश्व सम्मेलन तथा महाधिबेशमा आङ छिरी शेर्पा (एसी शेर्पा) ले सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै उनको पक्षमा सबै एनआरएन लागेका छन् । एनआरएन अभियानमा सक्रिय शेर्पालाई सहकोषाध्यक्षमा ल्याउन...

सलाम एयरले सातै दिन नेपाल–ओमान उडान गर्ने
सलाम एयरले सातै दिन नेपाल–ओमान उडान गर्ने

काठमाडौं । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपालमा पर्यटक भित्र्याउने एउटा महत्वपूर्ण माध्यम हवाई सेवा रहेको परिप्रेक्षमा सहजरुपमा पर्यटक भित्र्याउन सलाम एयरले आफ्नो काठमाडौं उडानमा हालको हप्ताको तीन...

श्रेष्ठको जित निश्चित भएपछि कोरियाका सिटौला गुरुङसँग पैसामा बिके
श्रेष्ठको जित निश्चित भएपछि कोरियाका सिटौला गुरुङसँग पैसामा बिके

एनआरएनको विश्व सम्मेलन तथा महाअधिवेशनमा नेतृत्व हात पार्ने नाममा पैसाको चलखेल ठूलै देखिएको छ । बुधबारसम्म निर्वाचनमा उम्मेदवारी दिएका केही उम्मेदवारले मोटो रकम लिएर फिर्ता गरेका छन् । मोटो रकम बुझेर आफ्नो उम्मेदवारी फिर्ता लिने महान एनआरएन हुन् दक्षिण कोरियाका...

निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो यसलाई राज्यले सम्मान गर्नुपर्छ : अध्यक्ष भट्टराई (अन्तर्वार्ता)
निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो यसलाई राज्यले सम्मान गर्नुपर्छ : अध्यक्ष भट्टराई (अन्तर्वार्ता)

देशभित्र रोजगारी सिर्जना नगरेसम्म मुलुकले प्रगति गर्न सक्दैन । त्यसका लागि लगानीको वातावरण बनाउनु पर्दछ । अहिले लगानी सम्मेलनको कुरा आइरहेको छ, त्यो निकै राम्रो कुरा हो । तर सरकारले लगानी गर्ने वातावरणको ग्यारेन्टी गर्नु पर्ने आवश्यकता छ । अहिले...

सहयोगीद्वारा गाई–भैंसी पालनसम्बन्धी तालिम प्रदान
सहयोगीद्वारा गाई–भैंसी पालनसम्बन्धी तालिम प्रदान

उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थानीय कृषकहरुलाई दुईदिने गाई–भैंसी पालनसम्बन्धी तालिम दिएको छ । सहयोगी बचत तथा ऋण सहकारी संस्थाले गराएको सो तालिमको सञ्चालन तेजबहादुर खड्काले गरेका थिए । तालिम उद्घाटन कार्यक्रमको प्रमुख...