गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक शनिबार संघीय सांसद र प्रदेशसभा सदस्यलाई धन्यवाद दिन आयोजित समारोहमा उनले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन,...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ति भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् । असार ३१ गते...
लुम्बिनी । मिर्मिरे लघुवित्त शाखा कार्यालय हात्तिसुडेका ६० जना सदस्यहरुले विश्व सम्पदा सुचिमा सुचिकृत भगवान गौत्तम बुद्घको जन्म स्थल लुम्बिनीको भ्रमण र चौधरी ग्रुपद्घारा निर्मित नबलपरासीको पर्यटकीय स्थल शास्वतधामको अबलोकन साथै शाखा कार्यालय दुम्कीबास को सदुपयोगीता अवलोकन भ्रमण गरेका छन्...
काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित ठूलो चौरमा लागिरहेको ‘भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिबार सकिने भएको छ । विभिन्न आठवटा प्रख्यात स्वदेशी उद्योगहरुमा उत्पादित गुणस्तरीय जुत्ता–चप्पलहरुको मेला शनिबार सकिने आयोजकले जानकारी दिएका छन् । शनिबार मेला सकिने भएपछि शुक्रबार र शनिबार अधिकतम...
पछिल्लो समयमा बैंक तथा विभिन्न इन्स्यारेन्स कम्पनीहरुबीच बैंकास्योरेन्स सम्झौता क्रम बढेसँगै नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न...
नवलकिशोर शाह उदयपुर सिमेन्ट उद्योग लिमिटेडको नायब महाप्रबन्धक हुनुहुन्छ । एसियामै गुणस्तरले राम्रो भनेर परिचित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडा सिमेन्टलाई यो अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका शाहले इण्डियाको इण्डियन स्कूल अफ माइन्सबाट १९८९ मा माइनिङ्गमा इन्जिनियरिङ्ग गर्नुभएको छ ।...












