गृहपृष्ठ अर्थ राजनीति
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आशन्न निर्वाचनमा वस्तुगततर्फ महिलाको प्रतिनिधित्व गर्दै कमला श्रेष्ठ केन्द्रीय सदस्यको उम्मेदवार बन्नुभएको छ । महिलाहरुलाई चुलोचौकोमा मात्र सीमित नराखी उद्यमी बनाउने उहाँको उद्देश्य छ । महिलाहरुलाई आर्थिकरुपमा सक्षम बनाउनु, महिलाहरुले पनि केही गर्न सक्छन् ...more
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आशन्न निर्वाचनमा एसोसिएटतर्फ उपाध्यक्ष पदका प्रत्याशी भरतराज आचार्यले आफ्ना एजेण्डाहरु अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने रहेको बताएका छन् । आचार्यले भने– नेपालको आर्थिक परिदृश्यमा, नेपालको इकोनोमिक डेभलपमेन्टमा किन नेपालले आर्थिकरुपमा फड्को मार्न सकेन ...more
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा उमेशलाल श्रेष्ठ समूहबाट वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले आफ्नो उम्मेदवारी किन भन्नेबारेमा जानकारी दिएका छन् । एक दशकभन्दा लामो समयदेखि महासंघमा विभिन्न काममा प्रत्यक्ष–अप्रत्यक्ष आवद्ध भएर काम गरेका ढकालले आफ्ना ...more
काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री ज्वालालाई बधाई दिंदै अर्थतन्त्र सुधारका लागि सुझाव प्रस्तुत गरेको हो । परिसंघका ...more
हामी व्यवसायी उद्यमी भएपछि त्यसलाई प्रतिबद्धता र उनका परेका नीतिगत कुराहरु सामाजिक कुराहरु, आर्थिक कुराहरुलाई कसरी हामीले कसरी अगाडि बढाउन सकिन्छ र सुल्झाउन सकिन्छ ? हामीले जुन संस्थामा अध्यक्षको हैसियतले लामो समय कार्य गर्यौं, त्यसको अनुभव र ती कुराहरुलाई जुन ...more
नेपाल उद्योग वाणिज्य महासंघ भनेको देशकै एउटा प्रतिष्ठित निजी क्षेत्रको चाहिं ठूलो संस्था र यो संस्थामा आएर नीजि क्षेत्र उत्थानको लागि खेल्नुपर्ने भूमिकाको लागि हामी प्रतिबद्ध भएर अगाडि बढ्नु पर्छ भन्ने सोच बाट हामी अगाडि बढिराखेका छौं । आज निजी ...more













