1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

मुक्तिनाथ विकास बैंक ठमेलमा
मुक्तिनाथ विकास बैंक ठमेलमा

मुक्तिनाथ विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा विस्तार गरेको छ । देशको सबै स्थानहरुमा आफ्नो बैंकको शाखा बिस्तार गर्दै बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्ने क्रममा काठमाडौं महानगरपालिका–१६ स्थित ठमेलमा आफ्नो शाखा कार्यालय विस्तार  ...more

एनआईसी एसिया बैंक र गुराँस लाइफबीच बैंकास्योरेन्स सम्झौता
एनआईसी एसिया बैंक र गुराँस लाइफबीच बैंकास्योरेन्स सम्झौता

निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै शाखा संख्या बनाउन सफल एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार एनआईसी एसिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २ सय ४१ शाखाहरुबाट सहजरुपमा गुराँस लाइफ  ...more

प्रभु बैंकले मुस्ताङमा थप्यो दुई शाखा
प्रभु बैंकले मुस्ताङमा थप्यो दुई शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लामा दुईवटा शाखा विस्तार गरेको छ । प्रभु बैंकले हालैमात्र मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी दुईवटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । संघीय संरचनाबमोजिम  ...more

आइएमई जनरल इन्स्योरेन्स नगर र गाउँहरुमा सम्झौता गर्दै
आइएमई जनरल इन्स्योरेन्स नगर र गाउँहरुमा सम्झौता गर्दै

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले अहिले विभिन्न नगर र गाउँहरुमा बीमा गर्नेगरी धमाधम सम्झौता गर्न थालेको छ । हालैमात्र धादिङको निलकण्ठ नगरपालिकासँग सो नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दूर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता गरेको हो  ...more