1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

आर्थिक खाडल पुर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : अध्यक्ष गोल्छा
आर्थिक खाडल पुर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार एक्लैले व्यापार घाटा पूर्ति गर्न नसक्ने बताएका छन् । काठमाडौंमा नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा उनले आयात र निर्यातबीचको व्यापार घाटा फराकिलो भएको भन्दै सचेत बन्न आग्रह  ...more

देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको छ : उद्योगमन्त्री रिजाल
देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको छ : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देश ठूलो आर्थिक समस्याबाट गुज्रिरहेको बताउँदै निजी क्षेत्रको सहयोग सरकारले व्यापार घाटा काम गर्न नसक्ने प्रष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा उनले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा  ...more

भन्सार नाकाकै छेउछाउबाट चुहावट आएको छ, यो गम्भीर कुरा हो : अर्थमन्त्री महत
भन्सार नाकाकै छेउछाउबाट चुहावट आएको छ, यो गम्भीर कुरा हो : अर्थमन्त्री महत

काठमाडौं । इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन दिएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘म अर्थमन्त्रालयमा शोभा  ...more

पूँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माणको तयारी
पूँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माणको तयारी

काठमाडौं । सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पूँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरेको छलफल कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् । उनले  ...more

लगानीमैत्री वातावरण नभएको एनआरएनएका प्रतिनिधिको अर्थमन्त्रीसँग गुनासो
लगानीमैत्री वातावरण नभएको एनआरएनएका प्रतिनिधिको अर्थमन्त्रीसँग गुनासो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री डा. महतसमक्ष राखेका थिए । आजैदेखि अध्यक्षको नेतृत्व सम्हालेका डा.बद्री केसीले ज्ञापनपत्र पढेर मन्त्री  ...more

महिलाहरुलाई उद्यमी र वित्तीय पहुँचमा पुर्‍याउन पहल गरिरहेका छौं : शोभा ज्ञवाली (भिडियोसहित)
महिलाहरुलाई उद्यमी र वित्तीय पहुँचमा पुर्‍याउन पहल गरिरहेका छौं : शोभा ज्ञवाली (भिडियोसहित)

काठमाडौं । शोभा ज्ञवाली उद्यमी व्यवसायीको क्षेत्रमा नयाँ नाम भने होइन । विगत एक दशकभन्दा लामो समयदेखि उद्यमशीलताको क्षेत्रमा, महिला हकहितका क्षेत्रमा, वित्तीय स्थिति विस्तार गर्ने काममा निरन्तर लागिरहनुभएकी ज्ञवाली यसपटक भने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगततर्फ केन्द्रीय सदस्यको  ...more