1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र बनाउनका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ : अञ्जन श्रेष्ठ (भिडियोसहित)
जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र बनाउनका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ : अञ्जन श्रेष्ठ (भिडियोसहित)

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आशन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको समूहले औपचारिकरुपमा टिम घोषणा गर्दै वाचापत्र सार्वजनिक गरेको छ । वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले वाचापत्र सार्वजनिक गरेको हो । वाचापत्र सार्वजनिक  ...more

मुलुकको आर्थिक समृद्धि, अर्थतन्त्रको विकास र समाजवाद निर्माण कार्यलाई महत्व : पोखरेल
मुलुकको आर्थिक समृद्धि, अर्थतन्त्रको विकास र समाजवाद निर्माण कार्यलाई महत्व : पोखरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहकारी तथा गरिबी निवारण विभाग प्रमुख लीलामणि पोख्रेलले समाजवादलाई अगाडी बढाउन उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक विकास, समृद्धि र समाजवाद निर्माणका लागि उत्पादनको वृद्धिलाई  ...more

सरकारको ध्यान अब नयाँ, फरक, गुणात्मक काम गर्ने र बजेट बनाउने प्रतिबद्धता : प्रधानमन्त्री प्रचण्ड
सरकारको ध्यान अब नयाँ, फरक, गुणात्मक काम गर्ने र बजेट बनाउने प्रतिबद्धता  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सरकारको ध्यान बजेट निर्माण केन्द्रित हुने बताएका छन् । काठमाडौंमा आयोजित सहकारीकर्मीहरुको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले चाँडै सरकारले पूर्णता पाउने र सरकार आगामी नीति, कार्यक्रम र बजेट निर्माणमा गम्भीर भएर लाग्ने  ...more

एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल समूहको उम्मेदवारी दर्ता
एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल समूहको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गरेको छ । मंगलबार एक विशेष कार्यक्रमबीच उक्त समूहले महासंघ केन्द्रीय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो । सो समूहबाट जिल्ला तथा नगर  ...more

विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर प्राधिकरणले गरिरहेका कार्यहरुको जानकारी लिने क्रममा नेपाल जलवायुजन्यलगायतका जोखिममा रहेकोले न्यूनीकरण तथा व्यवस्थापनका  ...more

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठको उम्मेद्वारी दर्ता
एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठको उम्मेद्वारी दर्ता

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज मंगलबार मनोनयन दर्ता गरेको छ । वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग बाणिज्य महासंघ,  ...more