1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

जोखिम न्यूनीकरणको काम छाडेर गृहमन्त्रालय मोर्चा बनाउन व्यस्त : सांसद् झा
जोखिम न्यूनीकरणको काम छाडेर गृहमन्त्रालय मोर्चा बनाउन व्यस्त : सांसद् झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले गृह मन्त्रालय मोर्चा बनाउन व्यस्त भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद् झाले जोखिम न्यूनीकरणको लागि सरकारको सहभागिता नभएको भन्दै कुनै पनि पक्ष तयारीमा नजुटेको बताए ।   उनले भने  ...more

भृकुटीमण्डपमा फुटवेयर विजनेस एक्स्पो–२०८० असारभर चल्ने
भृकुटीमण्डपमा फुटवेयर विजनेस एक्स्पो–२०८० असारभर चल्ने

काठमाडौं । विभिन्न नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरूद्धारा सञ्चालित ‘फुटवेयर विजनेस एक्स्पो–२०८०’ले भृकुटीमण्डपमा असार १ गतेदेखि सञ्चालन भइरहेको जुत्ता तथा चप्पल मेला प्रदर्शनी असारभरि चल्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा सञ्चालित ‘फुटवेयर विजनेस एक्स्पो–२०८०’ मा  ...more

दाहालले पाए राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्मेवारी
दाहालले पाए राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव सुमन दाहालले पाएका छन् । विभागका वरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो ।यसअघि आयोगका सदस्यहरु मध्येबाट एकजना र कर्मचारी प्रशासनबाट गरी छुट्टाछुट्टै प्रवक्ता राख्ने चलन थियो । त्यो प्रचलन  ...more

राष्ट्रिय सहकारी बैंकद्वारा पूँजी फिर्ता कोषको रकम बाँडफाँट
राष्ट्रिय सहकारी बैंकद्वारा पूँजी फिर्ता कोषको रकम बाँडफाँट

ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बिहिबार बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य गरेसँगै एउटै सदस्यले ४२ लाखभन्दा बढी रकम प्राप्त गरेको बैंकले जारी  ...more

सहयोग गर्न तयार छौं : चिनियाँ राजदूत सोङ
सहयोग गर्न तयार छौं : चिनियाँ राजदूत सोङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा राजदूत सोङ र उपाध्यक्ष डा. श्रेष्ठबीच शिष्टाचार भेटवार्ता भएको हो । आगामी जुलाई ९ देखि १०  ...more

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुने
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको । संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमका अनुसार बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमा छुट्याइएको  ...more