गृहपृष्ठ समाचार
काठमाडौं । मधेशी आयोगले मधेश दिवस मनाउने निर्णय गरेको छ । आयोगको कार्यालयमा बसेको आयोगको ८५ औं बैठकमा आयोगले मधेश दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरुसँग छलफल गरे अनुरुप मधेश दिवस मनाउने निर्णय गरेको हो । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको ...more
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारणसभाबाट ५० प्रतिशत हकप्रद सेयर पारित भएको छ । नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा सम्पन्न विशेष साधारणसभाले उक्त हकप्रद सेयर पारित गरेको हो । कम्पनीले अब साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० ...more
मुगु । हिमाली जिल्ला मुगुमा गर्त बर्ष असोज १९ देखि २४ गतेसम्म परेको अबिरल बर्षाले जनधनको ठूलो क्षति गरेपछि मुगुवासी अझै पनि त्रसित बन्ने गरेका छन् । अविरल बर्षा पछिको बाढीले घरबार, अन्न बालीलगायत मानवीय क्षति भएपछि पीडित मुगुवासी बर्खा ...more
काठमाडौं । ‘आफैं श्रमिक आफैं मालिक, उत्पादन हाम्रै नेपालको’ भन्ने मूल नाराको साथ बाँके जिल्लाको राप्तिसोनारी गाउँपालिका वडा नं– २ मा एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा.लि उद्योग निर्माणाधीन अवस्थामा रहेको छ । निर्मार्णाधीन अवस्थामा रहेको उक्त उद्योगको अहिलेसम्म डिपिसीसम्मको काम ...more
काठमाडौं । ‘बी नेपाली बाई नेपाली’ भन्ने मूल मन्त्रका साथ चलिरहेको स्वदेशी उत्पादनका जुत्ताचप्पलहरुको प्रथम ललितपुर जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताहरुको आकर्षण दिनप्रतिदिन बढ्न थालेको छ । गत जेठ १७ गतेदेखि ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा संचालनमा आएको मेला असार १६ ...more
काठमाडौं । नेकपा एमालेका सांसद् महेश बर्तौलाले जनताले सहजै रुपमा पाउनु पर्ने स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गरेका छन् । सोमबार प्रतिनीधि सभाको बैठकमा सांसद् बर्तौलाले देशमा प्रधानमन्त्री, मन्त्री, सांसद् र व्यवस्था समेत फेरियो तर जनताले पाउनु पर्ने सामान्य उपचारलाई ...more













