गृहपृष्ठ समाचार
२०४६ सालमा वन अधिकृतको रुपमा जागिरमा प्रवेश गरेर हाल वन विभागअन्तर्गत जिल्ला वन कार्यालय उदयपुरमा जिल्ला वन अधिकृत तथा ज्वाइन्ट सेक्रेटरीको रुपमा कार्यरत हुनुहुन्छ विष्णुप्रसाद भण्डारी । वन व्यवस्थापनमा एमएस्सी गर्नुभएका भण्डारी सक्रिय वन व्यवस्थापनको पक्षपाती हुनुहुन्छ । नेपालमा पनि ...more
नवलकिशोर शाह उदयपुर सिमेन्ट उद्योग लिमिटेडको नायब महाप्रबन्धक हुनुहुन्छ । एसियामै गुणस्तरले राम्रो भनेर परिचित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडा सिमेन्टलाई यो अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका शाहले इण्डियाको इण्डियन स्कूल अफ माइन्सबाट १९८९ मा माइनिङ्गमा इन्जिनियरिङ्ग गर्नुभएको छ । ...more
बुबा रामशरण भगत र ममी जानकीदेवी भगतका सुपुत्र हुनुहुन्छ गजेन्द्रकुमार भगत । त्रियुगा उद्योग वाणिज्य संघको अध्यक्ष रहनुभएका भगतको जन्म २०४१ सालमा सप्तरीमा भएको हो । हाम उदयपुरको गाईघाट त्रियुगा नगरपालिका–११ डिएम गेटका स्थायी बासिन्दा भगतले मास्टरसम्मको अध्ययन गर्नुभएको छ ...more












