गृहपृष्ठ समाचार
काठमाडौं । पूर्व श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीमा जान चाहानेका लागि व्यवस्था गरिएका व्यवस्थाहरु नै कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन् । बुधवार बसेको उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले ...more
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले, अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार सुनिश्चितताका लागि कानूनी सुधारको आवश्यकता परे तत्काल संशोधन गर्न पछि नह्ने स्पष्ट पारेका छन् । काठमाडौंमा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको अधिकारमा राष्ट्रिय संवाद कार्यक्रममा मन्त्री ...more
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले आफूले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने प्रस्तावमा चलखेल भएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित रक्तदान दिवस विषेश कार्यक्रममा उनले स्वास्थ्य बीमाको अवस्था राम्रो नभएको र सुर्तीजन्य पदार्थबाट आएको करले विपन्न व्यवारिसे ...more
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकारका समस्या समाधान गर्न ध्यानाकर्ष गराएको छ । प्रधानमन्त्री प्रचण्डलाई प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटासहितको पदाधिकारी टोलीले १४ बूँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । सरकारले लिएका ...more
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले छलफल नगरी बजेट निर्माण हुदाँ धेरै त्रुटि देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा अन्र्तगतको पूर्वाधार विकास समितिको बैठकमा उनले भने, ‘बजेट बनाउँनु भन्दा अगाडी नै छलफल भएको भए आज बजेटमा जुन त्रुटी देखीएको ...more
काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरिरहेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले प्रहरीले यस प्रकरणमा निष्पक्ष छानविन र अनुसन्धान गरीरहेको भन्दै निर्दोस आतंकित हुन नपर्ने बताए । ...more













