1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

मल वितरणमा पक्षपात भएको छैन : मन्त्री भुसाल
मल वितरणमा पक्षपात भएको छैन : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री वेदुराम भुषालले सत्ता पक्षलाई मात्रै मल दिइयो भन्ने कुरा सत्यमा आधारित नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिंदै उनले मल वितरणको काम स्थानीय पालिकाहरुले तोकेको सहकारीहरु मार्फत गर्ने हुँदा  ...more

संयुक्त राष्ट्र संघका उपमहासचिव ४ दिवसीय भ्रमणमा नेपाल आउँदै
संयुक्त राष्ट्र संघका उपमहासचिव ४ दिवसीय भ्रमणमा नेपाल आउँदै

काठमाडौं । संयुक्त राष्ट्र संघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स आज नेपाल आउँदै छन् । राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उपमहासचिव ल्याक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान  ...more

पशुपति क्षेत्र विकासका पूर्व सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर
पशुपति क्षेत्र विकासका पूर्व सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।   आयोगले एक विज्ञप्ति जारी गर्दै ढकालले भ्रष्टाचार गरी एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ अकूत  ...more

निगममा कर्मचारी थप्न दवाव दिइएको छैन : मन्त्री किराती
निगममा कर्मचारी थप्न दवाव दिइएको छैन : मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगममा कर्मचरी थप्न दवाव नदिएको जिकिर गरेका छन् । प्रतिनीधिसभामा सांसद्हरुले उठाएको प्रश्नको उत्तर दिंदै उनले निगमको हितका लागि आफू प्रयासरत रहेको भन्दै निगमलाई घाटा पुग्ने कुनै काम नगरेको  ...more

तीनै तहका कर्मचारी व्यवस्थापनको काम भइरहेको मन्त्री मोदीको भनाई
तीनै तहका कर्मचारी व्यवस्थापनको काम भइरहेको मन्त्री मोदीको भनाई

काठमाडौं । अमनलाल मोदीले, सरकारले तीनै तहका कर्मचारी व्यवस्थापनको समस्या समाधानका लागि प्रयासरत रहेको बताएका छन् । मन्त्रालयगत बजेटको सन्र्दभमा सांसद्ले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभा बैठकमा उनले तीनै तहका कर्मचारीको व्यवस्थापनका लागि आवश्यक पहल भइहरेको बताए । ‘संघीय  ...more

नेपाली शान्ति सैनिकको संख्या १० हजार पुर्‍याउने रक्षामन्त्रीको प्रतिवद्धता
नेपाली शान्ति सैनिकको संख्या १० हजार पुर्‍याउने रक्षामन्त्रीको प्रतिवद्धता

काठमाडौं । रक्षामन्त्री पूर्णबहादूर खड्काले शान्ति सेनामा नेपाली सेनाको संख्या १० हजार पुर्‍याउने तयारी भइरहेको बताएका छन् । सोमवार बजेटबारे मन्त्रालयगत रुपमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले सेनाको उपल्लो दर्जालाई समेत समेट्ने गरि शान्ति सेनामा नेपाली सेनाको संख्यालाई  ...more