गृहपृष्ठ समाचार
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले सिमित स्रोत र साधनको प्रयोगबाट खेल क्षेत्रको विकासका लागि मन्त्रालय गम्भीर रहेको बताएका छन् । इर्मजिङ कप खेल्न श्रीलंका जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कार्यक्रममा उनले खेलाडीहरुको मेहेनतमा मन्त्रालयको ...more
काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीका नियमीत सदस्य आरिफ शेख नखेल्ने भएका छन् । व्यक्तिगत कारण देखाउँदै आरिफले नखेल्ने जनाएका हुन् । उनको सट्टामा पवन सर्राफलाई राष्ट्रिय टोलीमा समावेश गरिएको छ । पवन ...more
काठमाडौं । बाँकेको कोहलपुरबाट पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र ...more
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै रासायनिक मल उत्पादनका लागि कारखाना खोल्न लगानी बोर्डले अध्ययन शुरु गरेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिंदै उनले देशमै रासायनिक मल उत्पादनका लागि कारखाना खोल्न लगानी वोर्डले ...more
काठमाडौं । सरकारले विभिन्न सात स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले, रास्कोट नगरपालिका ६ कालीकोट, नरहरिनाथ गाउँपालिका २ कालीकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ...more
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रमुख साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफ माग्न आदेश गरेको हो । ...more













