गृहपृष्ठ कर्पोरेट
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने ‘निःशुल्क बस सेवा’ शुरु गरेको छ । यो निःशुल्क बससेवा असोज १७ गतेदेखि २३ गते सम्म त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शुरु भई रिङ्गरोड परिक्रमा गर्नेछ । ...more
काठमाडौं । जीवन बीमाको क्षेत्रमा उदीयमान सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख सम्वन्धी निर्देशन बमोजिम आवश्यक प्रक्रिया पूरा गरी बीमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको छ । वैदेशिक रोजगारीको लागि श्रम ...more
काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले सन्दिप लामिछानेलाई ‘स्टार हम्बल हिरो’मा आबद्ध गरेको छ । नेपाललाई राष्ट्रि«य तथा अन्तर्राष्ट्रि«यस्तरमा चिनाएका क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मादुई बर्षका लागि आबद्ध गरेको हो । ‘स्टार हम्बल हिरो’ कार्यक्रम ...more
काठमाडौं । रेमिट्यान्सको पयार्य बनेको नेपालकै नम्बर वान रेमिट सेवा प्रदायक आइएमई लिमिटेडले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना २०७५ साल असोज ७ ...more
ग्लोबल आइएमई बैंकले हालैमात्र चितवनको खैरहानी–१२ कुमरोजमा आफ्नो नयाँ शाखारहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवासँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले चितवन जिल्लाको खैरहानी नगरपालिका–१२ कुमरोजमा आफ्नो १०३ औं शाखारहित बैकिङ्ग ...more
निजी क्षेत्रबाट सञ्चालित अग्रपंक्तिमा रहेको प्रतिष्ठित बैंक नबिल बैंक लिमिटेडले बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना ल्याएको छ । नबिलले बैदेशिक भ्रमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको ...more













