1100×100 Nabil Advert

गृहपृष्ठ कर्पोरेट

सांग्रिला बैंक र सिप्रदीबीच सेवा उपलब्ध गराउने सम्झौता
सांग्रिला बैंक र सिप्रदीबीच सेवा उपलब्ध गराउने सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । सम्झौता–पत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के  ...more

अशोक लेलैण्ड र मितेरी बैंकबीच सम्झौता
अशोक लेलैण्ड र मितेरी बैंकबीच सम्झौता

काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्ती र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका  ...more

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश
सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्सको (नेपाल) र ओरियण्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंस्थित सिप्रदी टेड्रिङ प्रा.लि.को मुख्य कार्यालयमा आयोजित एउटा समारोहका  ...more

ताप्लेजुङको भानु जनमाविमा स्वदेशी लघुवित्तको वित्तीय साक्षरता
ताप्लेजुङको भानु जनमाविमा स्वदेशी लघुवित्तको वित्तीय साक्षरता

ताप्लेजुङ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ताप्लेजुङको भानु जनमाविमा वित्तीय साक्षरताको प्रशिक्षण दिएको छ । स्वदेशीले ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिकाअन्र्तगत भानु जनमाविमा वित्तीय साक्षरता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । देशव्यापी रुपमा स्वदेशी लघुवित्तले वित्तीय साक्षरताको अभियान चलाउने क्रममा  ...more

कैलालीमा निर्धन उत्थानद्वारा व्यवसायिक कुखुरापालन तालिम प्रदान
कैलालीमा निर्धन उत्थानद्वारा व्यवसायिक कुखुरापालन तालिम प्रदान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको जोशीपुरमा व्यवसायिक कुखुरा पालन तालिम प्रदान गरेको छ । संस्थाका आफ्ना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा असोज १७ गतेदेखि १९ गतेसम्म कैलाली जिल्लाको जोशीपुरमा ‘व्यवसायिक कुखुरा पालन तालिम’ सम्पन्न भएको संस्थाका  ...more

स्वदेशी लघुवित्तको ७३ औं शाखा कैलालीको मसुरीयामा
स्वदेशी लघुवित्तको ७३ औं शाखा कैलालीको मसुरीयामा

कैलाली । चर्चित लघुवित्त वित्तीय संस्था स्वदेशी लघुवित्तले आफ्नो ७३ औं शाखा कैलालीको मसुरियामा खोलेको छ । सर्वसाधारणलाई सहज र सुपथ तरिकाले वित्तीय सेवा प्रदान गर्ने उद्देश्यसहित स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७३ औं शाखा कैलाली गौरिगंगा नगरपालिकास्थित मसुरियामा विस्तार  ...more