1100×100 Nabil Advert

गृहपृष्ठ कर्पोरेट

चिन्तामणिले खुवाए चिन्तामणिलाई शपथ
चिन्तामणिले खुवाए चिन्तामणिलाई शपथ

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष चिन्तामणि भट्टराईलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शपथ खुवाएका छन् । भट्टराईलाई हालै सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चुनिएको थियो । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,  ...more

स्वदेशी लघुवित्तको सहयोगमा विद्यालयमा वक्तृत्वकला
स्वदेशी लघुवित्तको सहयोगमा विद्यालयमा वक्तृत्वकला

सुनसरी । संविधान दिवसको अवसर पारी स्वदेशी लघुवित्तको सहयोगमा इटहरी–८ सुनसरीस्थित सरस्वती सदन माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । संविधान दिवस मनाउने क्रममा साँझमा दीपावली गरेको विद्यालयले संविधान दिवसमा स्वदेशी लघुवित्त वित्तीय संस्थाको सहकार्यमा प्रभातफेरी कार्यक्रमको समेत आयोजना  ...more

नेशनल लाइफ इन्स्योरेन्सले देशभर ‘बालिका शिक्षा योजना’ सञ्चालन गर्ने
नेशनल लाइफ इन्स्योरेन्सले देशभर ‘बालिका शिक्षा योजना’ सञ्चालन गर्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभर ‘बालिका शिक्षा योजना’ सञ्चालन गर्ने भएको छ । नेशनल लाइफकी अध्यक्ष पे्रमा राज्यलक्ष्मी सिंहले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत शुरु गरिएको ‘बालिका शिक्षा योजना’ कार्यक्रम नेपालभर नै सञ्चालन गरिने जानकारी दिएकी छिन् । कम्पनीमा  ...more

संविधान दिवसको अवसरमा एनसेलले ल्यायो विशेष अफर
संविधान दिवसको अवसरमा एनसेलले ल्यायो विशेष अफर

काठमाडौं । संविधान दिवसको अवसर पारेर एनसेल प्राइभेट लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको अफरअन्तर्गत ग्राहकहरुले आकर्षक छुट सहितको दरमा माईफाइभ र आईफ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलका ग्राहकहरुले असोज २ गतेबाट यो अफरको लाभ लिन  ...more

सिरहामा स्वदेशी लघुवित्तले गर्यो छात्रा फुटबलको आयोजना
सिरहामा स्वदेशी लघुवित्तले गर्यो छात्रा फुटबलको आयोजना

सिरहा । लघुवित्तको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको सुखीपुर शाखाले बाल दिवसको अवसर पारेर छात्रा फुटबलको आयोजना गरयो । सिराहा जिल्ला सुखीपुर नगरपालिकाअन्तर्गत जनता उच्च माध्यमिक विद्यालयमा छात्रास्तरीय फुटबल कार्यक्रम सम्पन्न गरेको स्वदेशी लघुवित्त  ...more

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजना सार्वजनिक
सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजना सार्वजनिक

काठमाडौं । विपे्रषण सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘लखपति एक्सपे्रस’ योजना सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड विजया दशमी, तिहार तथा छठलाई लक्षित गरी सिटी एक्सपे्रसले ९० दिने ‘लखपति एक्सप्रेस’ उपहार योजना घोषणा गरेको हो । यो  ...more