1100×100 Nabil Advert

गृहपृष्ठ कर्पोरेट

प्रभु बैंकले मुस्ताङमा थप्यो दुई शाखा
प्रभु बैंकले मुस्ताङमा थप्यो दुई शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लामा दुईवटा शाखा विस्तार गरेको छ । प्रभु बैंकले हालैमात्र मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी दुईवटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । संघीय संरचनाबमोजिम  ...more

आइएमई जनरल इन्स्योरेन्स नगर र गाउँहरुमा सम्झौता गर्दै
आइएमई जनरल इन्स्योरेन्स नगर र गाउँहरुमा सम्झौता गर्दै

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले अहिले विभिन्न नगर र गाउँहरुमा बीमा गर्नेगरी धमाधम सम्झौता गर्न थालेको छ । हालैमात्र धादिङको निलकण्ठ नगरपालिकासँग सो नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दूर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता गरेको हो  ...more

माछापुच्छे्रले थप्यो दुई शाखारहित बैंकिङ सेवा
माछापुच्छे्रले थप्यो दुई शाखारहित बैंकिङ सेवा

माछापुच्छ«े बैंक लिमिटेडले हालै दुईवटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । सिराहा जिल्लाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी थपिएका दुईसमेत गरी माछापुच्छ«े बैंक लिमिटेडको हालसम्म २७ शाखारहित बंैकिङ्ग सेवा सुचारु  ...more