MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

गृहपृष्ठ कर्पोरेट

हिमालयन सेक्युरिटिजको कारोबार शुरुवात
हिमालयन सेक्युरिटिजको कारोबार शुरुवात

काठमाडौैं । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको हालैदेखि व्यवसायिक कारोबार संचालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज तथा सम्बद्ध सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिज लिमिटेडको कुल चुक्ता पूँजी साठी करोड रहेका  ...more

राष्ट्र बैंकद्वारा सबैभन्दा बढी रेमिटेन्स भित्र्याएकोमा आइएमईलाई सम्मान
राष्ट्र बैंकद्वारा सबैभन्दा बढी रेमिटेन्स भित्र्याएकोमा आइएमईलाई सम्मान

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आइएमईलाई सम्मानित गरेको हो  ...more

नेपाल टेलिकमले ल्यायो नयाँ वर्षमा स्प्रिङ अफर
नेपाल टेलिकमले ल्यायो नयाँ वर्षमा स्प्रिङ अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको छ । यस अनुसार १८ रुपैयाँमा १  ...more

पर्यटन उद्योगको विकासका लागि कानूनी तथा नीतिगत तहमा उच्च महत्व दिन आग्रह
पर्यटन उद्योगको विकासका लागि कानूनी तथा नीतिगत तहमा उच्च महत्व दिन आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ । परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित उक्त छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाहा सम्भावना हुँदाहुँदै  ...more

आइएमई पे सुपर वालेटमा सुपर बेनीफिट
आइएमई पे सुपर वालेटमा सुपर बेनीफिट

काठमाडौं । सुपर वालेटलाई परिचित गराएको आइएमई पेले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जनभन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ । यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरुले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर  ...more

अदालतहरुमा नेपाल टेलिकमले दूरसञ्चार सेवा उपलब्ध गराउने
अदालतहरुमा नेपाल टेलिकमले दूरसञ्चार सेवा उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच सम्झौता सम्पन्न भएको हो । सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी  ...more