1100×100 Nabil Advert

गृहपृष्ठ बैंक/वित्त

मिर्मिरे लघुवित्तका सदस्यहरुले गरे धार्मिकस्थलसँगै विभिन्न लघु उद्यमी परियोजना स्थलको भ्रमण
मिर्मिरे लघुवित्तका सदस्यहरुले गरे धार्मिकस्थलसँगै विभिन्न लघु उद्यमी परियोजना स्थलको भ्रमण

लुम्बिनी । मिर्मिरे लघुवित्त शाखा कार्यालय हात्तिसुडेका ६० जना सदस्यहरुले विश्व सम्पदा सुचिमा सुचिकृत भगवान गौत्तम बुद्घको जन्म स्थल लुम्बिनीको भ्रमण र चौधरी ग्रुपद्घारा निर्मित नबलपरासीको पर्यटकीय स्थल शास्वतधामको अबलोकन साथै शाखा कार्यालय दुम्कीबास को सदुपयोगीता अवलोकन भ्रमण गरेका छन्  ...more

एनएमबिले कञ्चन डेभलपमेण्ट बैंक प्राप्ति गर्ने
एनएमबिले कञ्चन डेभलपमेण्ट बैंक प्राप्ति गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । विगत १० वर्षदेखि बैंकिङ्ग कारोवार गर्दै आइरहेको कञ्चनपुर जिल्ला महेन्द्रनगरस्थित मुख्य कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त कञ्चन डेभलपमेन्ट बैंक लि.  ...more

बिओकेका ग्राहकले कनेक्टआइपीएसमा रजिष्ट्रेशन हुँदा एक सय रुपैयाँ पाउने
बिओकेका ग्राहकले कनेक्टआइपीएसमा रजिष्ट्रेशन हुँदा एक सय रुपैयाँ पाउने

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) र नेपाल क्लियरिङ हाउसबीच बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो खातालाई ConnectIPS मा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय रुपैया रुपैयाँ ग्राहकको खातामा उपलब्ध गराउने सहमति भएको छ । बैंकका ग्राहकहरुले ConnectIPS मा आफ्नो खातालाई  ...more

उद्यमी ढकाललाई एसियन लिडरसिप अवार्ड
उद्यमी ढकाललाई एसियन लिडरसिप अवार्ड

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई ‘एसियन लिडरसिप अवार्ड’ प्रदान गरिएको छ । एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री  ...more

सिइओ खुञ्जेलीलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’
सिइओ खुञ्जेलीलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवाडर्’बाट सम्मानित हुनु भएको छ । नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरेको हो । शुक्रबार विशेष समारोहका बीच  ...more

हरेक व्यक्ति उत्पादनमा लाग्नुपर्छ : अध्यक्ष गोल्याण
हरेक व्यक्ति उत्पादनमा लाग्नुपर्छ : अध्यक्ष गोल्याण

काठमाडौं । एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्याणले हरेक व्यक्ति उत्पादनको क्षेत्रमा लाग्नुपर्ने बताएका छन् । उनले सरकारले केही गरेन भनेर सरकारको मात्र मुख ताक्न नहुने बताउँदै मुलुकमा उत्पादन र त्यसको बजारीकरणमा एनएमबि बैंकले भूमिका खेल्ने बताए । एनएमबी बैंक लिमिटेड  ...more