1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

आर्थिक मिडिया सञ्चालक संघको अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित
आर्थिक मिडिया सञ्चालक संघको अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ । बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधव...

राज्यले निजी क्षेत्रलाई निरुत्साहित बनाएपछि अर्थतन्त्रले गति लिनसक्ने अवस्था नै हुँदैन : अध्यक्ष पाण्डे (अन्तर्वार्ता)
राज्यले निजी क्षेत्रलाई निरुत्साहित बनाएपछि अर्थतन्त्रले गति लिनसक्ने अवस्था नै हुँदैन : अध्यक्ष पाण्डे (अन्तर्वार्ता)

देशभर आर्थिक मन्दीको प्रभाव परेको छ । आन्तरिक उत्पादन घट्दै गइरहेको छ । उद्योगहरु पूर्ण क्षमतामा चल्न सकेका छैनन् । जनतामा आशाभन्दा बढी निराशा देखिन्छ । राजनीतिक दलहरु यस्तो अवस्थाबाट पार पाउन के गर्ने भन्ने कुरामा गम्भीर भएर लागेको देखिंदैन...

अरुणकुमार श्रेष्ठ एनआरएनए कोषाध्यक्षमा भिड्ने
अरुणकुमार श्रेष्ठ एनआरएनए कोषाध्यक्षमा भिड्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औ विश्व सम्मेलन तथा महाधिवेशनबाट चुनिने नयाँ कार्यसमितिमा कोषाध्यक्ष पदका लागि अरुणकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले ‘चुस्त, पारदर्शी र मितब्ययी एनआरएनए आजको आवाज’ भन्ने मूल मन्त्र...

को बन्ला ५० लाख पाउने भाग्यमानी ‘आईएमई नेपाल लोक स्टार’मा ?
को बन्ला ५० लाख पाउने भाग्यमानी ‘आईएमई नेपाल लोक स्टार’मा ?

काठमाडौं । विशुद्धरुपमा नेपाली गीत–संगीतको उत्थान र विकासका लागि आयोजना भइरहेको आइएमई नेपाल लोक स्टारमा बिजेता बनेर को बन्ला ५० लाख रुपैयाँ जित्ने भाग्यमानी ? यतिबेला सबैको चासोको विषय बनेको छ । आइएमईको मुख्य प्रायोजनमा चाहना मीडिया प्रालिद्वारा उत्पादित हाल...

साउदीका राजु र एसमिनको दोहोरो चरित्र, एकातिर बोकेर अर्कोतिर तीर हान्दै
साउदीका राजु र एसमिनको दोहोरो चरित्र, एकातिर बोकेर अर्कोतिर तीर हान्दै

साउदी । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिदै जाँदा पद प्राप्तीका लागि दोहोरो चरित्र देखाएर आफ्नै टिममा धोका दिनेमा पहिलो नम्बरमा देखिएका छन् साउदीका राजु सैयद र उनकै श्रीमति यसमिन बेगम सैयद । मध्यपुर्व कतारबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका आरके...

नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड
नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड

काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिटअन्तर्गत पहिलो पटक समावेश गरिएको अवार्ड...