1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

सूर्या लाइफ इन्स्योरेन्सले भदौ ८ बाट हकप्रद शेयर निष्काशन गर्ने
सूर्या लाइफ इन्स्योरेन्सले भदौ ८ बाट हकप्रद शेयर निष्काशन गर्ने

जीवन बीमाको क्षेत्रमा आफ्नो विशिष्ठ पहिचान बनाउन सफल सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ८८ करोड ७४ लाख ९ हजार ६ सय रुपैयाँ बराबरको हकप्रद शेयर निकाष्शन गर्ने भएको छ । यही भदौ ८...

नबिल बैंकद्वारा कार्यस्थलमा हुने हिंसा तथा उत्पीडनको सुरक्षा तालिम प्रदान
नबिल बैंकद्वारा कार्यस्थलमा हुने हिंसा तथा उत्पीडनको सुरक्षा तालिम प्रदान

काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ । ७० जना कर्मचारीहरूका लागि...

संघका सल्लाहकार यादव नै कतारको डिमाण्ड हत्याउन कमिशन बढाउँदै
संघका सल्लाहकार यादव नै कतारको डिमाण्ड हत्याउन कमिशन बढाउँदै

कोभिड १९ को महामारीबाट माथि उठ्दै गर्दा वैदेशिक रोजगारको क्षेत्रमा सुधारको सट्टा विकृति बढ्न थालेको छ । वैदेशिक रोजगारका लागि प्रमुख गन्तब्य मुलुक कतारबाट नेपाली कामदारको माग आउन थालेपछि केही अग्रज मेनपावर व्यवसायी नै अस्वस्थ्य प्रतिष्पर्धामा लागेको पाइएको छ ।...

वित्तीय क्षेत्रको विकास तथा स्थायित्वमा मैले महत्वपूर्ण भूमिका खेलेको छु
वित्तीय क्षेत्रको विकास तथा स्थायित्वमा मैले महत्वपूर्ण भूमिका खेलेको छु

बैंक तथा वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर हुनुहुन्छ, चिन्तामणि शिवाकोटी । ३२ वर्षदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत शिवाकोटीले वित्तीय क्षेत्रको सुशासनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । आगामी कार्यकालमा गभर्नरको दौडमा अग्रपंक्तिमा रहनुभएका शिवाकोटीसँग बैंक तथा वित्तीय...

अर्थमन्त्री पौडेलले सार्वजनिक गरे आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)
अर्थमन्त्री पौडेलले सार्वजनिक गरे आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । बजेटमा लोकप्रियता हासिल गर्नेखालका विषयहरु समेटिएको छ । बजेटमा बृद्धभत्तामा बृद्धि गरेर बूढाबूढीदेखि सबै कर्मचारीहरुलाई समान २ हजारका दरले तलब बृद्धि गरेर खुशी पार्न खोजिएको छ...

मुक्तिनाथ विकास बैंक ठमेलमा
मुक्तिनाथ विकास बैंक ठमेलमा

मुक्तिनाथ विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा विस्तार गरेको छ । देशको सबै स्थानहरुमा आफ्नो बैंकको शाखा बिस्तार गर्दै बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्ने क्रममा काठमाडौं महानगरपालिका–१६ स्थित ठमेलमा आफ्नो शाखा कार्यालय विस्तार...